नेकपा उपाध्यक्ष बने बामदेव गौतम

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १९, २०७६
|
|
१८ पटक हेरिएको
Shares
नेकपा उपाध्यक्ष बने बामदेव गौतम

सारांश

  • काठमाडौं, १९ माघ ।
  • सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकबाट संगठानात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।
  • यो सँगै सचिवालय सदस्य वामदेव गौतम उपाध्यक्ष बनेका छन् ।

काठमाडौं, १९ माघ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकबाट संगठानात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको छ । यो सँगै सचिवालय सदस्य वामदेव गौतम उपाध्यक्ष बनेका छन् । । नेकपाको सचिवालय बैठकले नै गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। त्यसलगत्तै बसकेको स्थायी कमिटी बैठकले समेत गौतमलाई उपाध्यक्ष बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिक शेयर बजारमा  बाबुराम भट्टराईको मूल्यवृद्धि !
राजनीतिक शेयर बजारमा बाबुराम भट्टराईको मूल्यवृद्धि !
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
जात्रा पर्वमा भीडभाड नगर्न आग्रह
जात्रा पर्वमा भीडभाड नगर्न आग्रह
सरकारले आलोचना खेप्न नसकेपछि आईफा अवार्ड रद्द
सरकारले आलोचना खेप्न नसकेपछि आईफा अवार्ड रद्द
दुई झरनालाई छाँगावरोहण पाठशाला बनाइदै
दुई झरनालाई छाँगावरोहण पाठशाला बनाइदै
छयासी वर्षीय रुद्रप्रसादको आँखाको नानी दान
छयासी वर्षीय रुद्रप्रसादको आँखाको नानी दान
नेपालमा ‘ह्यासट्याग मि टू’: कैलाश सिराेहियालार्इ मेन्सन गर्दै कान्तिपुरकर्मीले यस्तो लेखेपछि…
नेपालमा ‘ह्यासट्याग मि टू’: कैलाश सिराेहियालार्इ मेन्सन गर्दै कान्तिपुरकर्मीले यस्तो लेखेपछि…
मिले एमाले-माओवादी- कम्युनिस्ट राजनीतिमा ‘ब्रेक थ्रु’- मध्यराति एकता घोषणा
मिले एमाले-माओवादी- कम्युनिस्ट राजनीतिमा ‘ब्रेक थ्रु’- मध्यराति एकता घोषणा
रक्सौल–काठमाडौँ रेलमार्गको डिपिआर तयार पारिँदै
रक्सौल–काठमाडौँ रेलमार्गको डिपिआर तयार पारिँदै
जनार्दन शर्मालाई कारवाही गर्ने माओवादीको तयारी
जनार्दन शर्मालाई कारवाही गर्ने माओवादीको तयारी

तपाईंले छुटाउनुभयो कि?