जात्रा पर्वमा भीडभाड नगर्न आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १६, २०७७
|
|
२६ पटक हेरिएको
Shares
जात्रा पर्वमा भीडभाड नगर्न आग्रह

सारांश

  • काठमाडौं महानगरपालिकाले उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भीड नगर्न आग्रह गरेको छ ।
  • पछिल्ला समय उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेको छ भने जात्रा र पर्वको समय पनि शुरु भएको छ ।
  • यो हाम्रा लागि चुनौतीपूर्ण समय हो”, कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भने, “शुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो, लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेको सङ्ख्यामा वृद्धि हुँदा जोखिम बढेको छ ।

काठमाडौं महानगरपालिकाले उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले पर्व मनाउँदा भीड नगर्न आग्रह गरेको छ ।

पछिल्ला समय उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेको छ भने जात्रा र पर्वको समय पनि शुरु भएको छ ।

यो हाम्रा लागि चुनौतीपूर्ण समय हो”, कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भने, “शुरुका दिनमा महानगर र समग्र उपत्यकावासीले नै लकडाउनको पूर्ण पालना गरी उपत्यकालाई शान्त बनाउनुभयो, लकडाउन खुकुलो भएसँगै उपत्यका बाहिरबाट भित्रिनेको सङ्ख्यामा वृद्धि हुँदा जोखिम बढेको छ । यस्तो बेलामा हामी सबैले सतर्कता अपनाउनुको अर्को विकल्प छैन ।” बिहीबार सम्पन्न कामपाको ५०औँ कार्यपालिका बैठकले बिभिन्न प्रस्तावमाथि छलफल गर्दै यस्तो निर्णय गरेको हो ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उम्मेदवारको काराेबार बैंक खाताबाट गर्न आयाेगकाे निर्देशन
उम्मेदवारको काराेबार बैंक खाताबाट गर्न आयाेगकाे निर्देशन
दुर्घटना अपडेट : मृत्यु हुने र घाइतेको नाम खुल्यो
दुर्घटना अपडेट : मृत्यु हुने र घाइतेको नाम खुल्यो
अन्तरप्रदेश परिषदको बैठक आगामी आइतवार
अन्तरप्रदेश परिषदको बैठक आगामी आइतवार
नेपाली सिनेमा जगतको स्तरबृद्धि आवश्यक छ : छविराज ओझा
नेपाली सिनेमा जगतको स्तरबृद्धि आवश्यक छ : छविराज ओझा
आज बस्ने नेकपाको वैठकमा दुई अध्यक्षले जवाफ दिने
आज बस्ने नेकपाको वैठकमा दुई अध्यक्षले जवाफ दिने
गगनसँग हारेका राजनले मुस्कुराउँदै दिए बधाई
गगनसँग हारेका राजनले मुस्कुराउँदै दिए बधाई
कर्णालीका ७९ मध्ये ६ पालिकाको नजिता सार्वजनिक
कर्णालीका ७९ मध्ये ६ पालिकाको नजिता सार्वजनिक
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ
सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ
उम्मेदवारका छोराले गरे काठमाडौका मेयरमाथि हातपात (भिडियो सहित)
उम्मेदवारका छोराले गरे काठमाडौका मेयरमाथि हातपात (भिडियो सहित)

तपाईंले छुटाउनुभयो कि?