टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ११, २०७६
|
|
२४ पटक हेरिएको
Shares
टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

सारांश

  • टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
  • मोरङ बुधबारे घर भई काठमाडौँको चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।
  • टर्की र ग्रिसमा आकर्षक तलब दिने प्रलोभनमा पारेर उनले विभिन्न समयमा ३२ जनाको रु ३९ लाख ५६ हजार ठगी गरेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ बुधबारे घर भई काठमाडौँको चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।

टर्की र ग्रिसमा आकर्षक तलब दिने प्रलोभनमा पारेर उनले विभिन्न समयमा ३२ जनाको रु ३९ लाख ५६ हजार ठगी गरेको महाशाखाका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । पैसा लिएर फरार भएका उनलाई महाशाखाको टोलीले काठमाडौँको टेकुबाट पक्राउ गरेको थियो ।

आवश्यक अनुसन्धानपछि उनलाई थप कारवाहीका लागि आज वैदेशिक रोजगार विभागमा बुझाइएको महाशाखाले जनाएको छ । उनीविरुद्ध गोपीराम पराजुलीले माग १२ गते ठगीको उजुरी दिएको र सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

(goldchannel.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतका महान् नेता गान्धी : १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे
भारतका महान् नेता गान्धी : १२ वर्षीया भतिजी र एक अर्की महिलासँग निर्वस्त्र सुत्थे
फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्याङ्क लिइँदै
फागुन १८ पछि विदेशबाट फर्केकाको तथ्याङ्क लिइँदै
आठ सञ्चारकर्मीमा कोभिड–१९ पुष्टि
बाढीका कारण किसानले न बाली उठाउन पाए न रोप्न, गाउँपालिका अध्यक्ष नै टहरोको बास
बाढीका कारण किसानले न बाली उठाउन पाए न रोप्न, गाउँपालिका अध्यक्ष नै टहरोको बास
पहिले दर्ता गरेर मात्रै विवाह गर्ने कानुन ल्याइने
नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान
नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान
शुक्रबार सन्तोषी माताको व्रत बस्नुको कारण र व्रत बस्ने विधि यस्तो छ
शुक्रबार सन्तोषी माताको व्रत बस्नुको कारण र व्रत बस्ने विधि यस्तो छ
नक्कली नागरिकता प्रकरण : थप तीन जना पक्राउ
नक्कली नागरिकता प्रकरण : थप तीन जना पक्राउ
पारसले एयरपोर्टमा प्रहरीको ‘कठालो’ समातेको विषय संसदमा उठ्यो
पारसले एयरपोर्टमा प्रहरीको ‘कठालो’ समातेको विषय संसदमा उठ्यो
Is everything between Anushka Sharma and Deepika Padukone sorted out???
Is everything between Anushka Sharma and Deepika Padukone sorted out???

तपाईंले छुटाउनुभयो कि?