नवनियुक्त मन्त्रीहरुले लिए राष्ट्रपतिसमक्ष सपथ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २९, २०७७
|
|
४८ पटक हेरिएको
Shares
नवनियुक्त मन्त्रीहरुले लिए राष्ट्रपतिसमक्ष सपथ

सारांश

  • नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा हिजो (बुधबार ) राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद विस्तार गरेकी थिईन् ।
  • राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘”आज मिति २०७७ साल असोज २९ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम तपसिल बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरुले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा हिजो (बुधबार ) राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद विस्तार गरेकी थिईन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘”आज मिति २०७७ साल असोज २९ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा ८० बमोजिम तपसिल बमोजिमका नवनियुक्त माननीय मन्त्रीज्यूहरुले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।”

आज (बिहीबार) शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?