गगन र प्रदीपलाई दायाँबायाँ राखेर सिटौलाले दिए यस्तो सन्देश

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
गगन र प्रदीपलाई दायाँबायाँ राखेर सिटौलाले दिए यस्तो सन्देश

सारांश

  • काठमाडौं, ३ चैत्र ।
  • नेपाली काँग्रेसभित्र गुट फेर्ने क्रम चलिरहँदा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आज छुट्टै भेला गरे ।
  • भेलामा उनले गगन थापा र प्रदीप पौडेललाई दायाँ बायाँ राखेर आफ्नो गुट अझै बलियो रहेको सन्देश दिन खोजे ।

काठमाडौं, ३ चैत्र । नेपाली काँग्रेसभित्र गुट फेर्ने क्रम चलिरहँदा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आज छुट्टै भेला गरे । भेलामा उनले गगन थापा र प्रदीप पौडेललाई दायाँ बायाँ राखेर आफ्नो गुट अझै बलियो रहेको सन्देश दिन खोजे ।

सिटौलाले यसअघिको महाधिवेशनमा बनाएको गुटका अधिकांश नेताहरु भेलामा थिए । जसमध्ये भीमसेनदास प्रधानलगायतका नेताहरु पनि थिए । मुख्य आकर्षण भने गगन थापा र प्रदीप पौडेल थिए । गगन दायाँमा थिए भने प्रदीप बायाँ थिए । आफ्नो दायाँबायाँ गगन र प्रदीप जस्ता उदीयमान नेताहरु रहेको सन्देश दिदै सिटौलाले कसैको आश्रय लिने भन्दा अरुलाई आश्रय दिन बन्ने क्षमता बनाउन भने ।

आफ्नो टिम आगामी महाधिवेशनमा काँग्रेसलाई नेतृत्व दिन सक्षम रहेको समेत दाबी गरे । निकै कडा रुपमा प्रस्तुत भएका उनले पार्टी नेतृत्वको आलोचना गरे ।

गत महाधिवेशनमा सिटौला सभापतिको उम्मेदवार थिए । उनी तेस्रो स्थानमा पुगे पनि काँग्रेसको नेतृत्व चयनमा ठूलो प्रभाव पार्न सफल भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंको चिसो अझै बढ्ने
काठमाडौंको चिसो अझै बढ्ने
बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन
बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
‘लव ब्वाई’ प्रदिप पहिलो पटक थ्रिलरमा, यस्तो छ ‘रोज’ को ट्रेलर !(भिडियाे सहित)
‘लव ब्वाई’ प्रदिप पहिलो पटक थ्रिलरमा, यस्तो छ ‘रोज’ को ट्रेलर !(भिडियाे सहित)
मन्त्री बाँस्कोटाले पाँचखालका २ बालिकाको शिक्षाको अभिभावकत्व लिए
मन्त्री बाँस्कोटाले पाँचखालका २ बालिकाको शिक्षाको अभिभावकत्व लिए
कामपामा तत्काल आकाशे पुल निर्माण कार्य शुरु नहुने
कामपामा तत्काल आकाशे पुल निर्माण कार्य शुरु नहुने
पत्रकारलाई १० लाख रुपैयाँ जरिवाना हुने
मुलुकको अर्थतन्त्रको बलियो आधार पर्यटन क्षेत्रः उपप्रधानमन्त्री यादव
सरकार छाड्ने बेला प्रहरीको सेवा अवधि थप्ने देउवाको चलखेल
सरकार छाड्ने बेला प्रहरीको सेवा अवधि थप्ने देउवाको चलखेल
बालक बेपत्ता हुने क्रम वृद्धि
बालक बेपत्ता हुने क्रम वृद्धि

तपाईंले छुटाउनुभयो कि?