नेपाल टेलिकमको नम्बरको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ६, २०७६
|
|
२६ पटक हेरिएको
Shares
नेपाल टेलिकमको नम्बरको रिंगब्याक टोनमा कोरोनाबारे सचेतना सन्देश

सारांश

  • काठमाडौं, ६ चैत्र ।
  • कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि नेपाल टेलिकमले आजबाट रिंगब्याक टोनमा सचेतना सन्देश प्रवाह गर्न सुरु गरेको छ ।
  • कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश सुन्न सकिन्छ ।

काठमाडौं, ६ चैत्र । कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि नेपाल टेलिकमले आजबाट रिंगब्याक टोनमा सचेतना सन्देश प्रवाह गर्न सुरु गरेको छ । कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश सुन्न सकिन्छ ।

सन्देशमा भनिएको छ,‘पटक–पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायम गर्नुहोस भनेको छ।’

(https://elitetrainingcenter.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?