प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १८, २०७७
|
|
२२ पटक हेरिएको
Shares
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा

सारांश

  • तितोलाग्न सक्छ,तर देशमा विद्यमान श्रृखंलावद्ध विकृतिको मुलकारक ‘कथित’आमुल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिता विहिन,अभिवावक विहिन र धरातलिय यथार्थ विपरितको व्यवस्था/प्रणाली हो।
  • पहिलेको व्यवस्था ठीक थियो भन्ने होईन,तर त्यसमा क्रमिक सुधारगर्दै जानु उपयुक्त हुनेथियो।
  • अब जे हुने भैसक्यो, पुरानो व्यवस्थामा फर्कने होईन,संभव पनि छैन।

तितोलाग्न सक्छ,तर देशमा विद्यमान श्रृखंलावद्ध विकृतिको मुलकारक ‘कथित’आमुल परिवर्तनको नाममा हठात लादिएको जवाफदेहिता विहिन,अभिवावक विहिन र धरातलिय यथार्थ विपरितको व्यवस्था/प्रणाली हो।पहिलेको व्यवस्था ठीक थियो भन्ने होईन,तर त्यसमा क्रमिक सुधारगर्दै जानु उपयुक्त हुनेथियो।अब जे हुने भैसक्यो, पुरानो व्यवस्थामा फर्कने होईन,संभव पनि छैन।१४ बर्षको अभ्यासबाट पाठ सिकेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं। राष्ट्रिय सहमति कायम गरि अघि बढौं । एक महिना भन्दा बढी समयदेखि महाकाली पारी भारतको सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने वारे सरकारले गरेको पहल स्वागतयोग्य छ। ढिलो भएपनि ठिक निर्णय भएको छ। अब विभिन्न मुलुकमा अलपत्र परेका र दु:ख पाएका अन्य नेपालीहरुको पनि उद्धार गरियोस्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
ERP Rendering Measurement
गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आजको आवश्यकता: स्वास्थ्यमन्त्री बस्नेत
गुणस्तरीय मानसिक स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्‍याउनु आजको आवश्यकता: स्वास्थ्यमन्त्री बस्नेत
चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु ।
चितवनमा स्क्रब टाइफसबाट थप एकजनाको मृत्यु ।
कार्यक्रम सेटमा बिग्रियो कपिलको स्वास्थ्य, सुटिङ रोकेर हतारिँदै पुर्याउनुपर्यो अस्पताल
कार्यक्रम सेटमा बिग्रियो कपिलको स्वास्थ्य, सुटिङ रोकेर हतारिँदै पुर्याउनुपर्यो अस्पताल
प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबाट फेरि किन पछि हटे देउवा
प्रदेश प्रमुख नियुक्ति र अस्थायी राजधानीबाट फेरि किन पछि हटे देउवा
प्रधानमन्त्री देउवाको गुनासो : सरकारले जनहितमा काम गर्न पाएन
प्रधानमन्त्री देउवाको गुनासो : सरकारले जनहितमा काम गर्न पाएन
साँखुमा कोरोना भाइरस सङ्क्रमितकोे सङ्ख्या १५
काठमाडौंमा आज ५६१ संक्रमित थप
काठमाडौंमा आज ५६१ संक्रमित थप

तपाईंले छुटाउनुभयो कि?