राजदरबार हत्याकाण्ड भएको १९ वर्ष

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १९, २०७६
|
|
३६ पटक हेरिएको
Shares
राजदरबार हत्याकाण्ड भएको १९ वर्ष

सारांश

  • तत्कालिन राजा वीरेन्द लगायतका उनको परिवारको हत्या भएको १८ वर्ष भइसकेको छ ।
  • २०५८ साल जेठ १९ गते राती नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती शाह लगायतको ज्यान गएको थियो ।
  • हत्याकाण्डमा राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरू पनि मारिएका थिए ।

तत्कालिन राजा वीरेन्द लगायतका उनको परिवारको हत्या भएको १८ वर्ष भइसकेको छ । २०५८ साल जेठ १९ गते राती नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती शाह लगायतको ज्यान गएको थियो ।

हत्याकाण्डमा राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरू पनि मारिएका थिए ।

हत्यालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ‘ग्राण्ड डिजाइन’को संज्ञा दिएका थिए । तर अहिलेसम्म त्यो ’ग्राण्ड डिजाइन’ के थियो र हत्या कसले र किन गर्यो भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन ।

तत्कालीन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित दरबार हत्याकाण्ड छानविन आयोगले युवराज दीपेन्द्रले नै राजपरिवारको हत्या गरेको प्रतिवेदन सार्वनजिक गरेको थियो । यद्यपी उक्त प्रतिवेदनलाई आम सर्वसाधारणले सहज रुपमा अझै पनि लिएका छैनन् ।

(brandxhuaraches)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
डिशहोममा जोडियो सिम टिभी, व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्कले लियो
साँखु–लप्सीफेदी सडक पुनःनिर्माण गरिने
साँखु–लप्सीफेदी सडक पुनःनिर्माण गरिने
सडक सञ्जालसँग जाेडिँदा ग्रामीण क्षेत्रमा विकासका पूर्वाधार बढ्दै !
सडक सञ्जालसँग जाेडिँदा ग्रामीण क्षेत्रमा विकासका पूर्वाधार बढ्दै !
प्रचण्डसँग हार्ने लिला माओवादीकै भोट पाएर विजयी
प्रचण्डसँग हार्ने लिला माओवादीकै भोट पाएर विजयी
आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले डिपोमा बसेर काम गर्ने
आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले डिपोमा बसेर काम गर्ने
‘महत्त्वपूर्ण घडीमा कैयौं कर्मचारी विदेशमा’
‘महत्त्वपूर्ण घडीमा कैयौं कर्मचारी विदेशमा’
फागुन ४ गते मंगलवारको राशिफल यस्तो छ
फागुन ४ गते मंगलवारको राशिफल यस्तो छ
नवराज सिलवालविरुद्धको मुद्दा फेरि ब्यूँतिने!
नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला
नाबालिका बलात्कारको अभियोगमा ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला
गुल्मी-२ मा रोचक भिडन्त: एमालेका गोकर्ण विष्ट र रास्वपाका पन्थीबीच ७५५ मतान्तर।
गुल्मी-२ मा रोचक भिडन्त: एमालेका गोकर्ण विष्ट र रास्वपाका पन्थीबीच ७५५ मतान्तर।

तपाईंले छुटाउनुभयो कि?