त्रिचन्द्र क्याम्पसमा बम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
३९ पटक हेरिएको
Shares
त्रिचन्द्र क्याम्पसमा बम

सारांश

  •  काठमाडौं १५ मंसिर काठमाडौंका त्रिचन्द्र क्याम्पसमा बम राखिएको छ ।
  • क्याम्पसको गेट नजिकै अज्ञात समुहले राखेको बम सेनाको टोलिले निस्कृय पारेको छ ।
  • बिहान सार्वजनिक विदा भएपनि केही विद्यार्थी कलेज पुगेका थिए ।
 काठमाडौं १५ मंसिर
काठमाडौंका त्रिचन्द्र क्याम्पसमा बम राखिएको छ । क्याम्पसको गेट नजिकै अज्ञात समुहले राखेको बम सेनाको टोलिले निस्कृय पारेको छ । बिहान सार्वजनिक विदा भएपनि केही विद्यार्थी कलेज पुगेका थिए । बम भएको हल्लापछि भागदौड मच्चिएको थियो।

अपराधिक रुपमा क्याम्पसभित्र बम राखेको सूचना पाएपछि पुगेको सेनाको डिस्पोजल टोलीले बक निस्किृय पारेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?