चीनले किन नाप्न थाल्यो सगरमाथाको उचाई ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २८, २०७७
|
|
४७ पटक हेरिएको
Shares
चीनले किन नाप्न थाल्यो सगरमाथाको उचाई ?

सारांश

  • चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाई नाप्न सुरु गरेको छ ।
  • ३० जना आरोही तथा निरीक्षकहरु आधार शिविरबाट सगरमाथातर्फ लागेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
  • चीनको प्राकृतिक संशाधन मन्त्रालयको टोलीले ग्लोबल नेविगेसन स्याटलाइट सिस्टम र ग्रेविमिटरको प्रयोग गरेर समुन्द्र सतहबाट सगरमाथाको सर्वेक्षण गर्ने पर्वातारोहण प्रशासनिक केन्द्रका उपाध्यक्ष वाङ्ग योङ्गफेङ्गले बताए ।

चीनले तिब्बती मोहडाबाट सगरमाथाको उचाई नाप्न सुरु गरेको छ । ३० जना आरोही तथा निरीक्षकहरु आधार शिविरबाट सगरमाथातर्फ लागेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनको प्राकृतिक संशाधन मन्त्रालयको टोलीले ग्लोबल नेविगेसन स्याटलाइट सिस्टम र ग्रेविमिटरको प्रयोग गरेर समुन्द्र सतहबाट सगरमाथाको सर्वेक्षण गर्ने पर्वातारोहण प्रशासनिक केन्द्रका उपाध्यक्ष वाङ्ग योङ्गफेङ्गले बताए ।

अप्रिलको सुरुआतमै आधार शिविर पुगेको टोलीले सगरमाथा आरोहण र उच्च अल्टिच्युड क्षेत्रमा कसरी सर्वे गर्ने भन्ने सिकेका थिए । वाङ्गका अनुसार चिनियाँ सर्वेक्षणकर्ताले सन् १९४९ यता पाँच पटक सगरमाथाको उचाईबारे अध्ययन गरेका छन् ।

यस्तो छ आजदेखि उपत्यकामा चल्ने सवारीमा टाइम कार्ड
काठमाडौँ उपत्यकामा आइतबारदेखि विभिन्न कार्यालय र संस्थाका सवारी साधनहरु तोकिएको समयमा मात्रै चलाउन पाइने भएको छ । तोकिएको समयमा मात्रै सवारी चलाउनका लागि टाइम कार्ड लागु गरिएको छ । काठमाडौँ उपत्यकाका सिडिओ, सुरक्षा निकाय हेर्ने डिआइजी र ट्राफिक महाशाखाको संयुक्त बैठकले गरेको निर्णय अनुसार। कार्यालय समयको लागि बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय जान र बेलुकी ५ बजेदेखि ६ बजेसम्म घर फर्कन समय छुट्ट्याइएको छ । त्यस्तै, अत्यावश्यक खाद्य वस्तुका लागि बिहान १० बजे अगाडिको समय तोकिएको छ । बैँक तथा वित्तीय संस्थाका लागि पनि निश्चित समय तोकिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
अमेरिकी अदालतमा नेपालीका मुद्दाहरु पेन्डिङ हुनुकाे कारण यस्ताे पाे ?(एक्सक्लुसिभ)
अमेरिकी अदालतमा नेपालीका मुद्दाहरु पेन्डिङ हुनुकाे कारण यस्ताे पाे ?(एक्सक्लुसिभ)
विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने
विवाह पञ्चमी महोत्सवको पाँचौँ दिन आज मटकोर विधि गरिने
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन
विचौलियाका कारण किसान मारमा, उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन !
विचौलियाका कारण किसान मारमा, उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन !
पाल्पा प्रदेशस्तरीय महोत्सव फागुन ३ देखि
पाल्पा प्रदेशस्तरीय महोत्सव फागुन ३ देखि
दश हेक्टर जमीनमा फूलखेती
दश हेक्टर जमीनमा फूलखेती
राजपा सरकारबाट बाहिरिने तयारीमा
राजपा सरकारबाट बाहिरिने तयारीमा
महाप्रसाद अधिकारी राष्ट्र बैकको गभर्नर
महाप्रसाद अधिकारी राष्ट्र बैकको गभर्नर
बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत
बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत