सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
४१ पटक हेरिएको
Shares
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन

सारांश

  • काठमाडौं ।
  • नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठनले भोली हुने नेपाल पर्वतारोहण संघ (एनएमए) निर्वाचनमा सन्तवीर लामाको प्यानललाई मतदान गर्न आग्रह गरेको छ ।
  • आज ठमेलको गोकर्ण हाउसमा भएको संगठनको आन्तरिक भेलामा संगठनका केन्द्रिय संयोजक नवराज दाहालले सन्तवीर लामाको टिम समावेशी र अनुभवि भएको भन्दै मतदानका लागि निर्देशन दिएका हुन् ।

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल पर्यटन व्यवसायी संगठनले भोली हुने नेपाल पर्वतारोहण संघ (एनएमए) निर्वाचनमा सन्तवीर लामाको प्यानललाई मतदान गर्न आग्रह गरेको छ ।

आज ठमेलको गोकर्ण हाउसमा भएको संगठनको आन्तरिक भेलामा संगठनका केन्द्रिय संयोजक नवराज दाहालले सन्तवीर लामाको टिम समावेशी र अनुभवि भएको भन्दै मतदानका लागि निर्देशन दिएका हुन् ।

भेलामा धारणा राख्दै ठाकुर राजपाण्डले पनि सन्तवीर लामाको टिम समावेशी रहेको भन्दै एक ढिका भएर भएर मतदान गर्न आग्रह गरेका थिए ।

त्यस्तै अर्का व्यवसायी टासी शेर्पाले पनि बौद्धमा शेर्पा समूदायसँगको भेला कार्यक्रममा पनि सन्तवीर लामाको टिमलाई समर्थन जानउँदै उक्त टिमलाई मतदानका लागि सबैसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेवारी संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति
नेवारी संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति
नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित
नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित
अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो
अछामका ४५ वर्षीय पुरुषको कोरोना सक्रमणबाट मृत्यु पुष्टि, कुल मृतक ३० पुग्यो
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ६० ताेला बढी सुन बरामद
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि ६० ताेला बढी सुन बरामद
शिक्षक सेवा अायाेग: उत्तरपुस्तिकामा लेख्नुपर्ने नलेखेर याे के लेखेकाे?
शिक्षक सेवा अायाेग: उत्तरपुस्तिकामा लेख्नुपर्ने नलेखेर याे के लेखेकाे?
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट
प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट
तान्जानियाका पूर्व राष्ट्रपतिको ८१ वषको उमेरमा निधन
तान्जानियाका पूर्व राष्ट्रपतिको ८१ वषको उमेरमा निधन
जनवरी महिनामा मात्रै भित्रिए ५५ हजार पर्यटक
जनवरी महिनामा मात्रै भित्रिए ५५ हजार पर्यटक
प्रधानमन्त्री ओली : सुशासन र विकास अहिलेको मुख्य एजेन्डा
प्रधानमन्त्री ओली : सुशासन र विकास अहिलेको मुख्य एजेन्डा
पाँचखाल उपत्यका वातावरण बचाउ अभियानले अर्ध नग्न जुलुस निकाल्ने
पाँचखाल उपत्यका वातावरण बचाउ अभियानले अर्ध नग्न जुलुस निकाल्ने