कोरोना अपडेटः आजै थपिए २२६ संक्रमित

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १९, २०७७
|
|
३२ पटक हेरिएको
Shares
कोरोना अपडेटः आजै थपिए २२६ संक्रमित

सारांश

  • नेपालमा कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढिरहेको छ ।
  • आजै थप २२६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना संक्रमितको संख्या तिव्र गतिमा बढिरहेको छ । आजै थप २२६ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले नियमित्र पत्रकार सम्मेलनको क्रममा यस्तो जानकारी गराएका हुन् । उनीहरुमध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । योसँगै कुल संक्रमितको संख्या १७ सय ९८ पुगेको छ ।

आजसम्म कोरोनाको संक्रमण जितेर उपचारपछि अस्पतालबाट घर फर्किनेहरुको संख्या २२१ पुगेको छ । आज एक जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमध्ये १७३ जना पुरुष र ४८ जना महिला छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ईशान प्रसाईलाई सम्झँदै डब्लिनमा सांगीतिक साँझ ! फोटो सहित
ईशान प्रसाईलाई सम्झँदै डब्लिनमा सांगीतिक साँझ ! फोटो सहित
बेलैमा जोगाऔ सुन्दर नगरी पर्यटकीय शहर पोखरा
बेलैमा जोगाऔ सुन्दर नगरी पर्यटकीय शहर पोखरा
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
बोक्सीको आरोपमा कुटिएकी किशोरीको जाहेरी लिन नमान्ने सइ कार्वाहीमा
बोक्सीको आरोपमा कुटिएकी किशोरीको जाहेरी लिन नमान्ने सइ कार्वाहीमा
शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली मलेशिया जाँदै
शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली मलेशिया जाँदै
बुथ कब्जा गरेको आरोपप्रत्यारोपका कारण स्याङ्जामा मतगणना हुन सकेन
बुथ कब्जा गरेको आरोपप्रत्यारोपका कारण स्याङ्जामा मतगणना हुन सकेन
बाँदरबाट अन्न जोगाउनै धौधौ
चितवनमा चुनाबि ,चर्चा  चार केन्द्रीय नेता भिड्दै ।
चितवनमा चुनाबि ,चर्चा चार केन्द्रीय नेता भिड्दै ।
इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए
इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा छानो फेर्न एक अर्ब ३६ करोड

तपाईंले छुटाउनुभयो कि?