काठमाडौँमा ४ जनामा देखियो कोरोना संक्रमण
सारांश
- काठमाडौंमा थप चार जनामा कोरोनाको संक्रमण देखिएको छ ।
- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गरेको अपडेटअनुसार आज देशैभरि थप २ सय ८८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
- तीमध्ये चार जना काठमाडौंका संक्रमित हुन् ।
काठमाडौंमा थप चार जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गरेको अपडेटअनुसार आज देशैभरि थप २ सय ८८ जनामा कोरोनाको संक्रमण देखिएको छ । तीमध्ये चार जना काठमाडौंका संक्रमित हुन् । काठमाडौंमा आज थपिएका चार संक्रमितमध्ये तीन जना महिला र एक जना पुरुष छन् । आज थपिएका काठमाडौंका चारै जना संक्रमित काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया