जेठ २४ गते शनिबारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २४, २०७७
|
|
१९ पटक हेरिएको
Shares
जेठ २४ गते शनिबारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ ।
  • मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ ।
  • दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन खिन्न हुने स्थिति आउनेछ । मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुनसक्छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्यालेपनि सताउन सक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । सामाजिक उपकारको काममा सहभागी भईएला । बौद्धिकताको विकासपनि हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्त वा इष्टमित्रसंग पुनर्मिलनको योग रहेको छ । आज सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण होला । सन्तान सुखपनि मिल्ला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सुख एवं सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । अधुरा कार्य पूरा गर्न आफन्तबाट सहयोग मिल्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

6 Sex Positions You Can Do Under a Blanket When It’s Cold Outside !
6 Sex Positions You Can Do Under a Blanket When It’s Cold Outside !
कैदी मृत्यु प्रकरण: मेरो श्रीमानलाई जेल भित्र कुटेर मारियो अच्चस्तरीय छानविन हुनुपर्छ
कैदी मृत्यु प्रकरण: मेरो श्रीमानलाई जेल भित्र कुटेर मारियो अच्चस्तरीय छानविन हुनुपर्छ
पाँचाै चन्द्रौटा महोत्सवको तयारी पुरा, कृषि,पर्यटन र उद्योगमा जोड
पाँचाै चन्द्रौटा महोत्सवको तयारी पुरा, कृषि,पर्यटन र उद्योगमा जोड
इन्टरनेटको शुल्क धेरैनै घट्ने
इन्टरनेटको शुल्क धेरैनै घट्ने
बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास
बाढीका कारण १३ दिनदेखि रेल्वे लिकमा बास
कानूनसम्मत कारबाही सुनिश्चित गर्नुपर्ने
कानूनसम्मत कारबाही सुनिश्चित गर्नुपर्ने
भारतकाे बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना ५ यात्रु सक्त घाईते
भारतकाे बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना ५ यात्रु सक्त घाईते
थप २८ जना प्रहरीमा कोरोना पुष्टि, प्रहरी प्रधान कार्यालयमा मात्रै ७२ जना संक्रमित
भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति
भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे
१५ वर्षीया बालिकालाई बलात्कार गरेका अभियुक्त कोइराला जेल चलान, श्रेष्ठ र सुवाल जमानीमा छुटे

तपाईंले छुटाउनुभयो कि?