भारतकाे बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना ५ यात्रु सक्त घाईते

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ९, २०८१
|
|
१६ पटक हेरिएको
Shares
भारतकाे बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना ५ यात्रु सक्त घाईते

सारांश

  • काठमाडौं ।
  •  भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ ।
  • ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको हो ।

काठमाडौं । भारतको विहार राज्यस्थित समस्तीपुरको नेशनल आइवे २८ मा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छ ।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा ३६ जना घाइते भएको भारतीय सञ्चारमाध्यामले उल्लेख गरेका छन्, जसमा ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अहिले घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

तीर्थयात्री सबै बारा जिल्लाका रहेको बताइएको छ । तीब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको रिपोर्टमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?