कोरोना अपडेटः मंगलबार थपिए ३२३ संक्रमित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २७, २०७७
|
|
३३ पटक हेरिएको
Shares
कोरोना अपडेटः मंगलबार थपिए ३२३ संक्रमित

सारांश

  • मंगलबार तीन सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह चार बजे गरेको अपेडट अनुसार थप तीन सय २३ जना नयाँ संक्रमित थपिएका हुन् ।
  • जसमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् ।

मंगलबार तीन सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह चार बजे गरेको अपेडट अनुसार थप तीन सय २३ जना नयाँ संक्रमित थपिएका हुन् । जसमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् । आज थपिएका नयाँ संक्रमितसँगै कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?