डाँका मुद्दामा निलम्बित डिएसपी कुमुद ढुंगानाको निलम्वन फुकुवा हुने
सारांश
- काठमाडौँ ।
- करिब एक वर्षअघि डाँका मुद्दामा कल कनेक्सनका आधारमा निलम्बित भएका डिएसपी कुमुद ढुंगेलको निलम्बन फुकुवा हुने भएको छ।
- उनी करिब एक वर्षअघि एउटा डाँका मुद्दामा कल कनेक्सनका आधारमा निलम्बित भएका थिए।
काठमाडौँ । करिब एक वर्षअघि डाँका मुद्दामा कल कनेक्सनका आधारमा निलम्बित भएका डिएसपी कुमुद ढुंगेलको निलम्बन फुकुवा हुने भएको छ। उनी करिब एक वर्षअघि एउटा डाँका मुद्दामा कल कनेक्सनका आधारमा निलम्बित भएका थिए।
एक वर्षदेखि फरार रहेका ढुंगेल मंगलबार थुनछेकको बहसमा सहभागी हुन काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए। अदालतले उनलाई साधारण तारेखमा रिहा गरेको छ। साधारण तारेखमा रिहा भएसँगै उनको निलम्बन फुकुवा हुने भएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा इन्चार्ज रहेका तत्कालीन डिएसपी ढुंगेल डाँका मुद्दामा अभियुक्त बनेसँगै निलम्बनमा परेका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया