मुख्यमन्त्री राउतको चेतावनी : नागरिकता विद्येयकका प्रावधान नसच्याए आन्दोलनको आँधीबहेरी आउँछ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १५, २०७७
|
|
५२ पटक हेरिएको
Shares
मुख्यमन्त्री राउतको चेतावनी : नागरिकता विद्येयकका प्रावधान नसच्याए आन्दोलनको आँधीबहेरी आउँछ

सारांश

  • काठमाडौं, १५ असार ।
  • प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले अन्य प्रदेशको तुलनामा आफ्नो प्रदेशमा कोरोना संक्रमण बढि रहेकोले समस्या धेरै रहेको बताएका छन् ।
  • आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब वर्षातको मौसम सुरु भएकाले तराईमा बाढी र डुबानको समस्या हुनेपनि सुनाए ।

काठमाडौं, १५ असार । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले अन्य प्रदेशको तुलनामा आफ्नो प्रदेशमा कोरोना संक्रमण बढि रहेकोले समस्या धेरै रहेको बताएका छन् ।

आइतबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अब वर्षातको मौसम सुरु भएकाले तराईमा बाढी र डुबानको समस्या हुनेपनि सुनाए । उनले देशमा भएका ७ प्रदेश सरकारमध्ये जनतासँग मिलेर र उनीहरुको चाहनाबमोजिम काम गर्ने प्रदेश भनेको २ नम्बर प्रदेश नै भएको दाबी पनि गरे । उनले नागरिकता प्रावधान पूर्वाग्रही ढंगले ल्याईएको पनि टिप्पणी गरे ।

नागरिकता विद्येयकका प्रावधान नसच्याईए तराई मधेशमा आन्दोलनको आँधीबेहरी आउने पनि उनले चेतावनी दिए । अब हुने आन्दोलन कुनै दल विशेषको नभई जनताको आन्दोलन हुनेपनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​ प्रचण्ड सरकार विरुद्ध बुटवलमा जनलहर….
​ प्रचण्ड सरकार विरुद्ध बुटवलमा जनलहर….
मंसिर २९ गते सोमवारको राशिफल यस्तो छ
मंसिर २९ गते सोमवारको राशिफल यस्तो छ
साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो
साबुन उत्पादनमा महिलाको सक्रियता बढ्दो
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत
अख्तियारद्वारा इटहरी उपमहानगरको कागजत जफत
खोरमा हाकिम, ड्युटीमा सिपाही
खोरमा हाकिम, ड्युटीमा सिपाही
यूएईलाई हराउँदै नेपालको यू-१९ महिला टिम विश्वकपमा छनोट
यूएईलाई हराउँदै नेपालको यू-१९ महिला टिम विश्वकपमा छनोट
नेपालकाे सबैभन्दा ठूलाे पदक ‘नेपालरत्न’ कम्युनिष्ट नेता पुष्पलाललाई !
नेपालकाे सबैभन्दा ठूलाे पदक ‘नेपालरत्न’ कम्युनिष्ट नेता पुष्पलाललाई !
भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ
भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै