रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचत

सारांश

  • काठमाडौं: रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचत हुनु भएको छ।
  • राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका उम्मेदवार बनेका कोविन्द १४ औ राष्ट्रपतिमा निर्वाचति हुनु भएको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेको छ।
  • विहीबार सम्‍पन्‍न मतगणनामा राष्ट्रपतिका उम्‍मेदवार कोविन्दले ७ लाख २ हजार ४४ मत ल्‍याउनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी मीरा कुमारले ३ लाख ६७ हजार ३ सय १४ भोट पाउनुभयो।

काठमाडौं: रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचत हुनु भएको छ। राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनका उम्मेदवार बनेका कोविन्द १४ औ राष्ट्रपतिमा निर्वाचति हुनु भएको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेको छ।

विहीबार सम्‍पन्‍न मतगणनामा राष्ट्रपतिका उम्‍मेदवार कोविन्दले ७ लाख २ हजार ४४ मत ल्‍याउनु भएको छ भने उहाँका प्रतिद्वन्द्वी मीरा कुमारले ३ लाख ६७ हजार ३ सय १४ भोट पाउनुभयो।

निर्वाचित राष्ट्रपति कोविन्दलाई ५ सय २२ सांसदले भोट गरेर समर्थन गरेका थिए भने मीरालाई २ सय २५ सांसदले समर्थन गरेर भोट दिएका थिए। समग्रमा रामनाथले ६६ प्रतिशत भोट पाउनुभयो भने मीराले ३४ प्रतिशत मात्रै भोट पाउनुभयो।

मतदानमा २१ सांसदको मत रद्द भउको थियो भने गोवा र गुजरातमा राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनको पक्षमा क्रस भोटिङ भएको थियो। जीतसँगै विन्दले २५ तारिकमा नयाँ राष्ट्रपतिको शपथ लिने कार्यक्रम रहेको भारतीय सञ्‍चारमाध्‍यमले जनाएको छ।

राष्ट्रपतिमा निर्वाचित भएसँगै रामनाथ कोकविन्दलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जस्ले जित्यो उहीँ फस्यो , किन हार्नलाई खेल्दैछन् बेल्जियम र इँग्ल्यान्ड ?
जस्ले जित्यो उहीँ फस्यो , किन हार्नलाई खेल्दैछन् बेल्जियम र इँग्ल्यान्ड ?
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप :‘गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती
मदरगाछको उर्वर माटोमा ‘ड्रागन फ्रुट’ खेती
कामपा नगरसभामा तीन विधेयक पेश
कामपा नगरसभामा तीन विधेयक पेश
किन बिग्रन्छ सानैमा दाँत ?
किन बिग्रन्छ सानैमा दाँत ?
शाखा अधिकृतको कारले सिंहदरबारमा सांसदका गाडी पार्किङमा समस्या !
शाखा अधिकृतको कारले सिंहदरबारमा सांसदका गाडी पार्किङमा समस्या !
उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट
उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट
प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो
प्रजनन केन्द्रमा हुर्किएका २० गोही नदीमा छाडियो
गृहमन्त्रालयले भन्यो ‘भारतीय मालवाहक गाडीलाई जहाँसुकै चेकजाँच गर’
गृहमन्त्रालयले भन्यो ‘भारतीय मालवाहक गाडीलाई जहाँसुकै चेकजाँच गर’
मोदीको भ्रमणले नेपाल भारत संबन्ध कती सुध्रियाे ?
मोदीको भ्रमणले नेपाल भारत संबन्ध कती सुध्रियाे ?

तपाईंले छुटाउनुभयो कि?