बसको ठक्करबाट महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
३३ पटक हेरिएको
Shares
बसको ठक्करबाट महिलाको मृत्यु

सारांश

  • कपिलवस्तु ।
  • मिनिबसले ठक्कर दिँदा कपिलवस्तुमा आइतबार साँझ एक महिलाको मृत्यु भएको छ ।
  • वाणगंगा–१ बैरियामा बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख १५७१ नंको मिनिबसले ठक्कर दिँदा दाङ गोबडिया गाउँपालिका–६ बस्ने ५५ वर्षीया किजी चौधरीको मृत्यु भएको हो ।

कपिलवस्तु । मिनिबसले ठक्कर दिँदा कपिलवस्तुमा आइतबार साँझ एक महिलाको मृत्यु भएको छ ।

वाणगंगा–१ बैरियामा बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख १५७१ नंको मिनिबसले ठक्कर दिँदा दाङ गोबडिया गाउँपालिका–६ बस्ने ५५ वर्षीया किजी चौधरीको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गको बैरियामा बाटो काट्ने क्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते चौधरीको बुटवलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

मृतक चौधरी हाल पिपराको एक विद्यालयमा लेबर काम गर्दै आउनुभएको थियो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदै
टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदै
यसकारण मिडिया सोसाइटी नेपालका अध्यक्षले दिए राजिनामा
यसकारण मिडिया सोसाइटी नेपालका अध्यक्षले दिए राजिनामा
आफूखुसी ठेक्का दिने परराष्ट्र मन्त्रालयका कर्मचारीलाई कार्वाहीको सिफारिस
आफूखुसी ठेक्का दिने परराष्ट्र मन्त्रालयका कर्मचारीलाई कार्वाहीको सिफारिस
जनावरद्वारा मानिसमा महामारी फैलिने त्रास
जनावरद्वारा मानिसमा महामारी फैलिने त्रास
अध्यक्ष ओली भन्छन् : जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ
अध्यक्ष ओली भन्छन् : जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
ब्लु फिल्म हेरिरहेका बेला आफ्नो लिंग आफैले काटेपछि…
ब्लु फिल्म हेरिरहेका बेला आफ्नो लिंग आफैले काटेपछि…
चर्चित सिरियल ‘भद्रगोल’को वास्तविक लफडा !
चर्चित सिरियल ‘भद्रगोल’को वास्तविक लफडा !
प्रधानमन्त्री ओलीले राजपासँग मागेको एक हप्ता सकियो, तर सिन्को भाँचिएन
प्रधानमन्त्री ओलीले राजपासँग मागेको एक हप्ता सकियो, तर सिन्को भाँचिएन
कांग्रेस अहिले सहानुभुती देखाउनु पर्ने अवस्थामा छ – केपि ओली
कांग्रेस अहिले सहानुभुती देखाउनु पर्ने अवस्थामा छ – केपि ओली

तपाईंले छुटाउनुभयो कि?