१०४ वर्ष बाँचेर सँसारबाट बिदा भइन् हलिउड स्टार हेभिल्यान्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १२, २०७७
|
|
२३ पटक हेरिएको
Shares
१०४ वर्ष बाँचेर सँसारबाट बिदा भइन् हलिउड स्टार हेभिल्यान्ड

सारांश

  • एजेन्सी, १२ साउन ।
  • हलिउड स्टार ओलिभिया डी हेभिल्यान्डको १०४ वर्षको उमेरमा निधन भएको छ ।
  • हलिउडमा ५० वर्ष काम गरेकी उनको आज निधन भएको हो ।

एजेन्सी, १२ साउन । हलिउड स्टार ओलिभिया डी हेभिल्यान्डको १०४ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा ५० वर्ष काम गरेकी उनको आज निधन भएको हो ।

ओस्कार अवार्ड जित्ने सबैभन्दा वृद्धा उनको पेरिसमा निधन भएको हो । जापानको टोकियोमा सन् १९१६ मा जन्मिएकी उनी परिवारसँग क्यालिफोर्नियामा परिवारको साथमा पुगेकी थिइन् ।

करिअर अवधिमा ५० वटा फिल्ममा अभिनय गरेकी हिेभिल्यान्ड सन् १९३९ मा प्रदर्शनमा आएको गन विथ द विन्डकी नायिका हुन् । उक्त फिल्म ओस्कारको नोमिनेसनमा परेको मध्ये हेभिल्यान्ड अभिनित लोकप्रीय चलचित्र हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?