प्रहरी सहायक निरीक्षकको हत्याका आरोपीले गरे आत्मसमर्पण

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १८, २०७४
|
|
३६ पटक हेरिएको
Shares
प्रहरी सहायक निरीक्षकको हत्याका आरोपीले गरे आत्मसमर्पण

सारांश

  • श्रावण १८, २०७४- गत बिहीबार खनियावासको  दार्खास्थित प्रहरी चौकीमा कार्यरत असई बीरुबहादुर  गुरुङको हत्या गरी फरार भएका शान्तलाल भनिने सुशील गुरुङले बुधबार  प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
  • गत बिहीबार मध्यरातमा आफू कार्यरत छिमेकीगाउँ मार्पाकदेखि घर आउँदा मृतक असई र श्रीमती तारालाई कोठामा आपत्तीजनक अवस्थामा फेला पारेपछि आवेशमा  आएर २ मुक्का हानेर ढोका थुन्ने बाँसको आग्लोले प्रहार गरेपछि असई  भागेको बयान दिएका छन्  ।
  • असईभन्दा श्रीमती अगाडि भागेको र पछि असई भागे पनि खोज्दा फेला नपरी भोलीपल्ट मृत अवस्थामा फेला परेपछि आफू गाउँबाट भागेर मार्पाकमै  पुगेको उनले बताएका छन् ।

श्रावण १८, २०७४-

गत बिहीबार खनियावासको  दार्खास्थित प्रहरी चौकीमा कार्यरत असई बीरुबहादुर  गुरुङको हत्या गरी फरार भएका शान्तलाल भनिने सुशील गुरुङले बुधबार  प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
गत बिहीबार मध्यरातमा आफू कार्यरत छिमेकीगाउँ मार्पाकदेखि घर आउँदा मृतक असई र श्रीमती तारालाई कोठामा आपत्तीजनक अवस्थामा फेला पारेपछि आवेशमा  आएर २ मुक्का हानेर ढोका थुन्ने बाँसको आग्लोले प्रहार गरेपछि असई  भागेको बयान दिएका छन्  । असईभन्दा श्रीमती अगाडि भागेको र पछि असई भागे पनि खोज्दा फेला नपरी भोलीपल्ट मृत अवस्थामा फेला परेपछि आफू गाउँबाट भागेर मार्पाकमै  पुगेको उनले बताएका छन् ।
सुशीलले आफू सम्वद्ध राजनीतिक दल मार्फत आत्मसमर्पण गरेका हुन् । घटना लगत्तै जिल्ला प्रहरीको टोली दार्खा पुगेर अनसन्धान गरी श्रीमती तारा थापामगरलाई गत शुक्रबार नै हिरासतमा लिइसकेको छ ।
आत्मसमर्पण पछि प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजीयार थारुले स्वतन्त्र र निस्पक्ष रुपले छानबिन गरी  मुद्दा अघि बढाइने बताए । इकान्तिपुर बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथाको उचाइ नाप्ने टोली चुचुरोमा
सगरमाथाको उचाइ नाप्ने टोली चुचुरोमा
वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा श्रीलंका २-१ ले विजयी
वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा श्रीलंका २-१ ले विजयी
भारतीय प्रधानमन्त्रीको ‘म चौकिदार’ अभियान सुरु
भारतीय प्रधानमन्त्रीको ‘म चौकिदार’ अभियान सुरु
नायक सनी देवल साढे ८२ हजार मत अन्तरले बिजयी
नायक सनी देवल साढे ८२ हजार मत अन्तरले बिजयी
आर्जुमार्फत प्रधानमन्त्री देउवाले गरे उम्मेदवारी दर्ता
आर्जुमार्फत प्रधानमन्त्री देउवाले गरे उम्मेदवारी दर्ता
सुटुक्क इन्गेजमेन्ट गरेपछि प्रियंका चोपडाले छाेड्नु पर्याे ‘भारत’
सुटुक्क इन्गेजमेन्ट गरेपछि प्रियंका चोपडाले छाेड्नु पर्याे ‘भारत’
याे प्रतिबद्धता गरे राजपा नेपाल र संघीय समाजवादी फोरम सरकारमा जाने !
याे प्रतिबद्धता गरे राजपा नेपाल र संघीय समाजवादी फोरम सरकारमा जाने !
पोखरामा पत्रकार माथि हातपात, यस्तो समाचार लेखेका थिए पत्रकार सुरेशराज अधिकारीले  !
पोखरामा पत्रकार माथि हातपात, यस्तो समाचार लेखेका थिए पत्रकार सुरेशराज अधिकारीले !
शेरबहादुर देउवा र के.पी. शर्मा ओलीको चुनावी जुहारी
शेरबहादुर देउवा र के.पी. शर्मा ओलीको चुनावी जुहारी
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

तपाईंले छुटाउनुभयो कि?