६क्का पञ्जा २ को गीत ‘ए दाजु नसमाउ’ सार्वजनिक (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
६क्का पञ्जा २ को गीत ‘ए दाजु नसमाउ’ सार्वजनिक (भिडियोसहित)

सारांश

  • बहुप्रतिक्षित चलचित्र ‘६क्का पञ्जा २’ को गीत सार्वजनिक भएको छ ।
  • दीपाश्री निरौलाले निर्देशन गरेको यस चलचित्रको ‘ए दाजु नसमाउ’ बोलको गीत सार्वजनिक भएको हो ।
  • यस गीतमा केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल मज्जाको डान्स मुभ्समा देखिएका छन् ।

बहुप्रतिक्षित चलचित्र ‘६क्का पञ्जा २’ को गीत सार्वजनिक भएको छ ।

दीपाश्री निरौलाले निर्देशन गरेको यस चलचित्रको ‘ए दाजु नसमाउ’ बोलको गीत सार्वजनिक भएको हो । यस गीतमा केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल मज्जाको डान्स मुभ्समा देखिएका छन् । गीतमा जितु नेपाल (सरस्वती) र केदार घिमिरे (माग्ने बुढा)लाई मूख्य रुपमा फिचर गरिएको छ ।

‘छक्का पञ्जा’मा विदेश जाने भनेर घरबाट निस्किएका माग्ने काठमाण्डुमा किड्नी बेचेर (केसी) डन बनेका थिए । यो गीतमा भने उनी गाडी चलाइरहेको देखिन्छन् ।

पहिलो श्रंखलामा दर्शकको मूख्य आकर्षका पात्र बनेका माग्ने बुढा सिक्वलमा भने कस्तो भूमिका देखिने हुन् त्यो जान्नका लागि भने चलचित्र रिलिज हुने मितिसम्म कुर्नैपर्ने हुन्छ । चलचित्र आगामी असोज ११ गते रिलिज हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनअघि चुनावी घरदैलो कार्यक्रम स्वाभाविक तर,चुनावको परिणाम आइसकेपछि पनि पनि घरदैलो कार्यक्रममा किन ?
निर्वाचनअघि चुनावी घरदैलो कार्यक्रम स्वाभाविक तर,चुनावको परिणाम आइसकेपछि पनि पनि घरदैलो कार्यक्रममा किन ?
डा. देवकोटाको स्वास्थ्य स्थिति बुझ्न न्यूराे पुगे प्रचण्ड
डा. देवकोटाको स्वास्थ्य स्थिति बुझ्न न्यूराे पुगे प्रचण्ड
इरानमाथि आक्रमण गर्न स्वीकृति दिएका ट्रम्पले फेरि किन रोके ?
इरानमाथि आक्रमण गर्न स्वीकृति दिएका ट्रम्पले फेरि किन रोके ?
भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान
भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान
रेशम चौधरीलाई प्रमाणपत्र नदिए आन्दोलन गर्छौं : राजपा उपाध्याक्ष लाल
रेशम चौधरीलाई प्रमाणपत्र नदिए आन्दोलन गर्छौं : राजपा उपाध्याक्ष लाल
कृषि उत्पादनको बजार व्यवस्थापन सरकारले गर्छ:  मुख्यमन्त्री शाही
कृषि उत्पादनको बजार व्यवस्थापन सरकारले गर्छ: मुख्यमन्त्री शाही
बैंक तथा फाइनान्सले घटाए ब्याजदर
बैंक तथा फाइनान्सले घटाए ब्याजदर
सामुदायिक लघुवित्तका सिइअाे सहित चार जना पक्राउ
सामुदायिक लघुवित्तका सिइअाे सहित चार जना पक्राउ
छानबिन समिति सहकारीपीडितलाई न्यायदिन सक्षम हुने लामिछानेको विश्वास
छानबिन समिति सहकारीपीडितलाई न्यायदिन सक्षम हुने लामिछानेको विश्वास
पोखरामा पनि सिरुवा पर्व मनाइयो
पोखरामा पनि सिरुवा पर्व मनाइयो

तपाईंले छुटाउनुभयो कि?