शनिवार कोरोनाबाट ९ जनाको मृत्यु पुष्टि

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ६, २०७७
|
|
३३ पटक हेरिएको
Shares
शनिवार कोरोनाबाट ९ जनाको मृत्यु पुष्टि

सारांश

  • नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु पुष्टि भएको छ ।
  • स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.
  • जागेश्वर गौतमले आज थपिएकासहित कुल मृतकको संख्या एक सय ४६ पुगेको जानकारी दिए ।

नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएकासहित कुल मृतकको संख्या एक सय ४६ पुगेको जानकारी दिए ।

आज मृत्यु हुनेहरुमा सुनसरीकी एक बालिका समेत छन् । सबैभन्दा बढी पर्सामा तीनजना पुरुषको मृत्यु पुष्टि भएको छ ।

मृत्यु हुनेमध्ये एक सय १४ पुरुष र ३२ महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।

स्वास्थ्य प्रवक्ता डा. गौतमका अनुसार नेपालमा कुल संक्रमितमध्ये ०.५ प्रतिशतको मृत्यु भएको छ ।

मृतकको विवरण
१. सुनसरीकी छ वर्षीया बालिका । ६ भाद्रमा मृत्यु पुष्टि
२. सुनसरीका ६७ वर्षीय पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
३. पर्साका ६१ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
४. पर्साका ५८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
५. पर्साका ४८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
६. बाराका ५८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
७. सिराहाका ६८ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
८. मकवानपुरका ५६ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि
९. भक्तपुरका ७३ वर्षका पुरुष । ६ भाद्रमा मृत्यु पुष्टि

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशीफल
आजको राशीफल
  दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि सुरु
  दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता भोलिदेखि सुरु
नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
नेपालगञ्ज बसपार्क सञ्चालनको जिम्मा निजी क्षेत्रलाई
दैलेखको पादुका पेट्रोलियम खानीको अध्ययन गर्न चिनियाँ टोली आउँदै
दैलेखको पादुका पेट्रोलियम खानीको अध्ययन गर्न चिनियाँ टोली आउँदै
ट्याक्सी नचल्दा व्यवसायी र चालकको विजोग, राइड सेयरिङमा जान ट्याक्सीमाण्डुको आग्रह
ट्याक्सी नचल्दा व्यवसायी र चालकको विजोग, राइड सेयरिङमा जान ट्याक्सीमाण्डुको आग्रह
सुर्खेतमा ६ किलो चरेशसहित दुई पक्राउ
सुर्खेतमा ६ किलो चरेशसहित दुई पक्राउ
देशभरका ज्येष्ठ कम्युनिष्टलाई एमालेले सम्मान गर्ने
देशभरका ज्येष्ठ कम्युनिष्टलाई एमालेले सम्मान गर्ने
कुहिना तथा घुँडाको कालो दाग हटाउने घरेलु उपाय
कुहिना तथा घुँडाको कालो दाग हटाउने घरेलु उपाय
ओलीको सुरक्षाको जिम्मा एमालेकाे भूपू सैनिक, प्रहरी र युवा संघलाई
ओलीको सुरक्षाको जिम्मा एमालेकाे भूपू सैनिक, प्रहरी र युवा संघलाई
प्रधानमन्त्री : आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब न गरौं
प्रधानमन्त्री : आर्थिक प्राथमिकताहरुको पुनर्विन्यास तथा स्रोतसाधनको पुनःनिर्धारणमा विलम्ब न गरौं

तपाईंले छुटाउनुभयो कि?