कोरोना संक्रमणका कारण थप ५ नेपालीको विदेशमा मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २१, २०७७
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • कोरोना भाइरस संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ।
  • गैरआवासीय नेपाली संघका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन्।
  • यो सँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ।

कोरोना भाइरस संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन्। यो सँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको छ।

संघका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?