पहिरोले पाँच घर पुर्यो, एक बेपत्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २९, २०७७
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • बागलुङ, भदौ २९ ।
  • अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् ।
  • घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता हुनुभएको हो ।

बागलुङ, भदौ २९ । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् ।

घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता हुनुभएको हो । परिवारका अन्य पाँच सदस्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए ।

पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीको घरमा पूर्णरूपमा क्षति पुर्याएको प्रहरीले बताएको छ । घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युट्युबर अर्जुन भूषालमार्फत बालक रुदिक परियारका लागि दुई दिनमै झण्डै २८ लाख संकलन
युट्युबर अर्जुन भूषालमार्फत बालक रुदिक परियारका लागि दुई दिनमै झण्डै २८ लाख संकलन
हवाई भाडा बढ्यो, कुन ठाउँको कति! सूचि सहित
हवाई भाडा बढ्यो, कुन ठाउँको कति! सूचि सहित
वेस्टह्याम र ब्राइटनले खेले बराबरी
वेस्टह्याम र ब्राइटनले खेले बराबरी
साढे ३३ केजी सुनले  तीनको ज्यान लियो
साढे ३३ केजी सुनले तीनको ज्यान लियो
डा. बाबुराम पोखरेलको आज दाह संस्कार गरिने
डा. बाबुराम पोखरेलको आज दाह संस्कार गरिने
नेपाली श्रमको नयाँ गन्तव्य स्पेनः श्रममन्त्री यादव
नेपाली श्रमको नयाँ गन्तव्य स्पेनः श्रममन्त्री यादव
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरिबले रोजगार पाएको श्रममन्त्रीको दावी
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गरिबले रोजगार पाएको श्रममन्त्रीको दावी
रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचत
रामनाथ कोविन्द भारतको नयाँ राष्ट्रपतिमा निर्वाचत
महिला सल्लाहकारमा कोरोना देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प श्रीमतीसंगै कारेन्टिनमा
महिला सल्लाहकारमा कोरोना देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प श्रीमतीसंगै कारेन्टिनमा
बुहारीमाथि बलात्कार प्रयास गर्नेले आफ्नै छोराको हत्या गरे
बुहारीमाथि बलात्कार प्रयास गर्नेले आफ्नै छोराको हत्या गरे

तपाईंले छुटाउनुभयो कि?