डा. बाबुराम पोखरेलको आज दाह संस्कार गरिने
सारांश
- २५ पुस, काठमाडौं ।
- शनिबार निधन भएका शिक्षासेवी डा.
- बाबुराम पोखरेलको आज अन्त्यष्टी गरिने भएकोछ ।
२५ पुस, काठमाडौं । शनिबार निधन भएका शिक्षासेवी डा. बाबुराम पोखरेलको आज अन्त्यष्टी गरिने भएकोछ ।
उपचारका क्रममा निधन भएका पोखरेलको पार्थिव शरिरलाई आज विहान ८ बजेदेखि उनकै शिक्षण संस्था भिएस निकेतन स्कुल तीनकुनेमा राखिएको थियो ।
अन्तिम श्रद्धान्जली सकिएपछि आजै दिउँसो १२ बजे पोखरेलको पार्थिव शरिरलाई पशुपति आर्यघाट लगेर दाह संस्कार गर्ने कार्यक्रम छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया