वेस्टह्याम र ब्राइटनले खेले बराबरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०८०
|
|
३० पटक हेरिएको
Shares
वेस्टह्याम र ब्राइटनले खेले बराबरी

सारांश

  • काठमाडाैं।
  • इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् ।
  • गएराति भएको खेलमा वेस्टह्याम र ब्राइटनले गोलरहित बराबरी खेलेका हुन्।

काठमाडाैं। इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् । गएराति भएको खेलमा वेस्टह्याम र ब्राइटनले गोलरहित बराबरी खेलेका हुन्।

बराबरीसँगै वेस्टह्याम २० खेलमा ३४ अङ्कका साथ तालिकाको छैठौँ स्थानमा र ब्राइटन समान खेलमा ३१ अङ्कका साथ सातौँ स्थानमा उक्लिएको छ। प्रिमियर लिगमा २० खेलमा ४५ अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    shark tank gummy weight loss

    Great information shared.. really enjoyed reading this post thank you author for sharing this post .. appreciated.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेक्सिकोः राष्ट्रपतिद्वारा आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता
मेक्सिकोः राष्ट्रपतिद्वारा आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता
लोकमान सिंह कार्की  सम्भत् आजैबाट निलम्बित हुन् सक्ने…
लोकमान सिंह कार्की सम्भत् आजैबाट निलम्बित हुन् सक्ने…
जुम बैठकमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा बज्यो पोर्न भिडियो
जुम बैठकमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा बज्यो पोर्न भिडियो
फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो
फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो
भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर
भ्रमण वर्षमा पर्यटकलाई विशेष छुट अफर
राज्यकोषबाट आर्थिक सहायता दिइने निर्णय अविलम्ब फिर्ता लेऊ : गगन थापा
ध्यानमा कुलमान घिसिङ :  प्राधिकरणका १५ पदाधिकारीसहित ओशो तपोवनमा
ध्यानमा कुलमान घिसिङ : प्राधिकरणका १५ पदाधिकारीसहित ओशो तपोवनमा
प्रधानमन्त्री ओली सहित ४ जना विरुद्ध कसले हाल्यो अख्तियारमा उजुरी ?
प्रधानमन्त्री ओली सहित ४ जना विरुद्ध कसले हाल्यो अख्तियारमा उजुरी ?
पिता बिदा लिँदै, छोरा उदाउँदै
पिता बिदा लिँदै, छोरा उदाउँदै
आजदेखि स्वास्थानी मेला (माधव मेला) सुरु (हेर्नुहोस् ६ तस्बिरमा)
आजदेखि स्वास्थानी मेला (माधव मेला) सुरु (हेर्नुहोस् ६ तस्बिरमा)

तपाईंले छुटाउनुभयो कि?