आज १३२५ कोरोना संक्रमित थपिए, कुल संक्रमितको सख्या ६४ हजार १ सय २२
सारांश
- काठमाडौं, ४ असोज ।
- नेपालमा कोरोना भाइरसका आज १३ सय २५ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या ६४ हजार १ सय २२ पुगेको छ ।
काठमाडौं, ४ असोज । नेपालमा कोरोना भाइरसका आज १३ सय २५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ६४ हजार १ सय २२ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म ४६ हजार २ सय ३३ जना संक्रमणमुक्त भएका छन् । आज ९६६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया