६ महिनासम्म सुको काम नभएका गौरवका आयोजना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
|
२९ पटक हेरिएको
Shares
६ महिनासम्म सुको काम नभएका गौरवका आयोजना

सारांश

  • आर्थिक समृद्धिका लागि विकास, निर्माणलाई जोड दिनुपर्ने आवाज उठिरहेको बेला तीनवटा गौरवका आयोजनाले छ महिना समय एक सुको खर्च नगरी बिताएका छन्।
  •  आजको नागरिक दैनिकमा खबर छ ।
  • सरकारले प्राथमिकता दिएको दाबी गरिरहेका ती आयोजनामा एक सुको रकम खर्च हुन नसकेपछि अन्य आयोजनाको निर्माण कार्य कुन हालतमा भइरहेको होला भनेर सहजै अनुमान गर्न सकिन्छ।

आर्थिक समृद्धिका लागि विकास, निर्माणलाई जोड दिनुपर्ने आवाज उठिरहेको बेला तीनवटा गौरवका आयोजनाले छ महिना समय एक सुको खर्च नगरी बिताएका छन्। आजको नागरिक दैनिकमा खबर छ ।

सरकारले प्राथमिकता दिएको दाबी गरिरहेका ती आयोजनामा एक सुको रकम खर्च हुन नसकेपछि अन्य आयोजनाको निर्माण कार्य कुन हालतमा भइरहेको होला भनेर सहजै अनुमान गर्न सकिन्छ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको छ महिनामा एक सुको रकम खर्च गर्न नसक्ने आयोजनामा पशुपति क्षेत्र विकास कोष, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल हुन्।

अर्थ मन्त्रालयको रेकर्डमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा एक सुको खर्च हुन नसकेको देखिए पनि पछिल्लो समयमा उक्त विमानस्थलको निर्माण कार्यले गति लिइरहेको पाइएको छ।

सरकारले वर्षौंदेखि राष्ट्रिय गौरवको नाम दिँदै आएका आयोजनाको निर्माण कार्य सुस्त हुँदा पनि तीव्रताको प्रयास गरिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 बुढानीलकण्ठ मन्दीर: आर्थिक हिनामिनाको छानबिन माग गर्दा  समिति खारेज !
 बुढानीलकण्ठ मन्दीर: आर्थिक हिनामिनाको छानबिन माग गर्दा समिति खारेज !
कोरोना कहरः मकाउ, साउदी, दुबई लगायतका देशमा रहेका नेपाली सुरक्षा गार्ड के भन्छन् त ?
कोरोना कहरः मकाउ, साउदी, दुबई लगायतका देशमा रहेका नेपाली सुरक्षा गार्ड के भन्छन् त ?
भरतपुर अस्पतालमा सङ्क्रमित बिरामी घटे
भरतपुर अस्पतालमा सङ्क्रमित बिरामी घटे
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा
बालबालिकाको विकासमा परिवार र राज्यको भूमिका महत्वपूर्ण हुन्छः प्रधानमन्त्री देउवा
चाउचाउकाे प्याकेट भित्र १६ खिल्ली चुरोट !
चाउचाउकाे प्याकेट भित्र १६ खिल्ली चुरोट !
आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने
आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने
पिपलको रुख रोपेर  बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा  बढ्यो लोकप्रियता….
पिपलको रुख रोपेर बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा बढ्यो लोकप्रियता….
BMC sends notice to Priyanka Chopra for illegal construction!
BMC sends notice to Priyanka Chopra for illegal construction!
सर्पले टोकेर मरेको भनिएकी महिला ४० वर्षपछि घर फर्किएपछि
सर्पले टोकेर मरेको भनिएकी महिला ४० वर्षपछि घर फर्किएपछि
थापाको नेतृत्वमा माओवादी सरकारमा

तपाईंले छुटाउनुभयो कि?