काठमाडौंमा एकैदिन ५१२ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २९, २०७७
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २९ भाद्र ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन ५ सय १२ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर ११ सय ७० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ५ सय १२ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, २९ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ५ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ११ सय ७० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ५ सय १२ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार ८ सय ७८ जनाको पिसीआर परिक्षणमा ११ सय ७० जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ८७९ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ३९ हजार ५ सय ७६ रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ४४० जना र ललितपुरका २९ जना र भक्तपुरका ४३ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० बेपत्ता
ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० बेपत्ता
बले र कक्रोचको रक्षा र जुनासँग रोमान्स (भिडियोसहित)
बले र कक्रोचको रक्षा र जुनासँग रोमान्स (भिडियोसहित)
एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE
एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE
पत्रकार आज चुनावमा भिड्दै
पत्रकार आज चुनावमा भिड्दै
विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने
विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने
संसदमा गगन थापा : प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डमाथि यसरी खनिए(भिडियोसहित)
वाम गठबन्धन टुट्नुपर्छ, ओली होईन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : मनिष सुमन
वाम गठबन्धन टुट्नुपर्छ, ओली होईन प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो : मनिष सुमन
भीम रावललाई ‘मतिभ्रष्ट’ भन्दै ओलीको व्यङ्ग्यः बुद्धि कोल्टे भएको भर्खर भर्खर डा लेख्न थालेको
मलेसियामा अलपत्र ५१ नेपालीको उद्धार
मलेसियामा अलपत्र ५१ नेपालीको उद्धार
बर्दिया,गुल्मी,सुनसरी,कञ्चनपुर,तेह्रथुम को ताजा पारीणाम
बर्दिया,गुल्मी,सुनसरी,कञ्चनपुर,तेह्रथुम को ताजा पारीणाम