आज ३७ सय ४९ कोरोना संक्रमित थप
सारांश
- नेपालमा कोरोना भाइरसका आज ३७ सय ४९ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।
- आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
नेपालमा कोरोना भाइरसका आज ३७ सय ४९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म ८४ हजार ५ सय १८ जना संक्रमणमुक्त भएका छन् । आज ३५६४ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया