आज २३ सय ६४ कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १३, २०७७
|
|
२१ पटक हेरिएको
Shares
आज २३ सय ६४ कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं, १३ कात्तिक ।
  • नेपालमा कोरोना भाइरसका आज २३ सय ६४ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।

काठमाडौं, १३ कात्तिक । नेपालमा कोरोना भाइरसका आज २३ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ३ हजार ३८ जना संक्रमणमुक्त भएका छन् । आज १ लाख २४ हजार ८ सय ६२ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए
इजरायलमा एकजना नेपाली सम्पर्कविहीन, घर फर्किन २ सय भन्दा बढीले नाम टिपाए
प्रहरी परिसर टेकुमा पुगेर ठेकेदार भेटवालले गरे आत्मसमर्पण
प्रहरी परिसर टेकुमा पुगेर ठेकेदार भेटवालले गरे आत्मसमर्पण
नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री
नेपाल–भारत जनस्तरको सम्बन्ध राज्यस्तरमा प्रतिविम्बन हुनुपर्छः परराष्ट्रमन्त्री
सुष्मा स्वराज भ्रमण–जसले चार दशकअघिको शीतल निवासमा बिहे सम्झायो
सुष्मा स्वराज भ्रमण–जसले चार दशकअघिको शीतल निवासमा बिहे सम्झायो
समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमाः अध्यक्ष दाहाल
समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमाः अध्यक्ष दाहाल
धरौटी बुझाएर छुटे लगत्तै फेरि पक्राउ परे शुलभ अग्रवाल
धरौटी बुझाएर छुटे लगत्तै फेरि पक्राउ परे शुलभ अग्रवाल
होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ
होटेलमा एक महिलाको घाँटी रेटेर हत्या, शङ्कास्पद एक व्यक्ति पक्राउ
बाख्रापालनबाट वार्षिक करोड आम्दानी
बाख्रापालनबाट वार्षिक करोड आम्दानी
अाफुले  नियुक्ति गरेका प्रदेश प्रमुख बचाउन नेपाली काँग्रेस अदालत जाने तयारी
अाफुले नियुक्ति गरेका प्रदेश प्रमुख बचाउन नेपाली काँग्रेस अदालत जाने तयारी
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने

तपाईंले छुटाउनुभयो कि?