आज राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २६, २०८०
|
|
४५ पटक हेरिएको
Shares
आज राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै

सारांश

  • काठमाडाैं ।
  • निर्वाचन आयोगले आज आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशित गर्दैछ ।
  • राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।

काठमाडाैं । निर्वाचन आयोगले आज आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली प्रकाशित गर्दैछ । राष्ट्रिय सभाका रिक्त १९ सिटका लागि सोमबार सातै प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।  

उजुरीको जाँचबुझ सकिने भएकाले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ । भोलि नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिन सक्नेछन् । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । 

उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ मा प्रदान गरिनेछ । यस निर्वाचनमा सात प्रदेशमा एक-एक मतदानस्थल र दुई-दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

द सुपर मममा पराजित हुनेले लगाएका सबै आरोप झुट हुन् : पुजना प्रधान (भिडियोसहित)
द सुपर मममा पराजित हुनेले लगाएका सबै आरोप झुट हुन् : पुजना प्रधान (भिडियोसहित)
हिमालयन र केसिटीसी फाईनलमा
हिमालयन र केसिटीसी फाईनलमा
शनिवार ५ हजार भन्दा बढि कोरोना संक्रमित थपिए, १९ को मृत्यु
शनिवार ५ हजार भन्दा बढि कोरोना संक्रमित थपिए, १९ को मृत्यु
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
पार्टीले निलम्बन गरेका व्यक्तिहरुलाई फिर्ता गरी महाधिवेशन गर्नुपर्छ : महामन्त्री राणा
पुनःनिर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग सम्झौता
पुनःनिर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँँग सम्झौता
योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री
योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस् : प्रधानसेनापति क्षत्री
इराकमा केन्द्रित भयो अमेरिका(इरान द्धन्द्ध
इराकमा केन्द्रित भयो अमेरिका(इरान द्धन्द्ध
वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइन्छ: पर्यटनमन्त्री
वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइन्छ: पर्यटनमन्त्री
छोटो समयका ब्यस्त गायक चिरन्जीवी
छोटो समयका ब्यस्त गायक चिरन्जीवी
गुगलका संस्थापकहरूद्वारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा
गुगलका संस्थापकहरूद्वारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा