कात्तिक २२ गते शनिवारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २२, २०७७
|
|
३० पटक हेरिएको
Shares
कात्तिक २२ गते शनिवारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।
  • नयाँ र शुभ समाचार सुन्नमा आउला ।
  • आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । नयाँ र शुभ समाचार सुन्नमा आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बबढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सरकारी निकाएको भय रहला । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । प्रेमीको सहयोग पाईनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योगछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रबिन्द्र अधिकारीलाई सम्झेर भावुक बने योगेश भट्टराई
रबिन्द्र अधिकारीलाई सम्झेर भावुक बने योगेश भट्टराई
निःशुल्क माटो परीक्षण पछि किसान खुसी
निःशुल्क माटो परीक्षण पछि किसान खुसी
कोभिड–१९ विरुद्ध लड्न युरोपेली सङ्घले नेपाललाई नौ अर्ब ८० करोड सहयोग गर्ने
कोभिड–१९ विरुद्ध लड्न युरोपेली सङ्घले नेपाललाई नौ अर्ब ८० करोड सहयोग गर्ने
कपिलसँगको रिस किन कम भएन सुनीलको ?
कपिलसँगको रिस किन कम भएन सुनीलको ?
दशैँ नजिकिएसँगै सीमापारिका बजारमा नेपाली ग्राहककाे भिड !
दशैँ नजिकिएसँगै सीमापारिका बजारमा नेपाली ग्राहककाे भिड !
पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले  दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य
पारस खड्काकाे अर्धशतकीय पारी संगै नेपालले दियाे नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य
संवैधानिक परिषद ऐन परिवर्तनका लागि अध्यादेश ल्याउनु असंवैधानिक : वरिष्ठ नेता पौडेल
संवैधानिक परिषद ऐन परिवर्तनका लागि अध्यादेश ल्याउनु असंवैधानिक : वरिष्ठ नेता पौडेल
डेङ्गु किटको अभाव हुन दिँदैनौँ : महानगर प्रमुख दाहाल
डेङ्गु किटको अभाव हुन दिँदैनौँ : महानगर प्रमुख दाहाल
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ
काठमाडौँका नगरपालिकामा काँग्रेसको अग्रता
काठमाडौँका नगरपालिकामा काँग्रेसको अग्रता

तपाईंले छुटाउनुभयो कि?