कोभिड–१९ विरुद्ध लड्न युरोपेली सङ्घले नेपाललाई नौ अर्ब ८० करोड सहयोग गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १६, २०७७
|
|
४४ पटक हेरिएको
Shares
कोभिड–१९ विरुद्ध लड्न युरोपेली सङ्घले नेपाललाई नौ अर्ब ८० करोड सहयोग गर्ने

सारांश

  • काठमाडौं ।
  • युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ ।
  • कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो ।

काठमाडौं । युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो ।

यहाँस्थित युरोपेली सङ्घ प्रतिनिधिमण्डलका अनुसार कोभिड–१९ को महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक पुनरुत्थानमा सदस्य राष्ट्रलाई सघाउन २० अर्बभन्दा बढी युरोको ‘टिम युरोप प्याकेज’ स्थापना गरिएको छ ।

सङ्घले यही वैशाख २२ गते कोभिड–१९ विरुद्धको खोप विकास गर्न विश्वव्यापीरूपमा आर्थिक सहयोग जुटाउने उद्देश्यले ‘अनलाइन’ प्रतिबद्धता सम्मेलन गर्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुनावमा हारेपनि कांग्रेस जन जनको मनमा बसेको छ : नेता सिंह
चुनावमा हारेपनि कांग्रेस जन जनको मनमा बसेको छ : नेता सिंह
अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनर बन्यो ‘मिशन मंगल’, कति कमायो ?
अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनर बन्यो ‘मिशन मंगल’, कति कमायो ?
आयरल्याण्डसँग नेपाल पराजित
आयरल्याण्डसँग नेपाल पराजित
बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको औचित्य छैन
बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको औचित्य छैन
एमालेको कारण राजपा सरकारमा सहभागि नहुने संकेत
एमालेको कारण राजपा सरकारमा सहभागि नहुने संकेत
विश्वकप फुटबलको पूर्व तयारीः कनफेडेरेशन कप आजदेखि, को को खेल्दै छन् ?
विश्वकप फुटबलको पूर्व तयारीः कनफेडेरेशन कप आजदेखि, को को खेल्दै छन् ?
बागलुङ बाढीमा १० जनाको शव फेला, ४१ जना बेपत्ता
बागलुङ बाढीमा १० जनाको शव फेला, ४१ जना बेपत्ता
पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीदेखि सहायक मन्त्रीसम्मको पारिश्रमिक सिफारिस
पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीदेखि सहायक मन्त्रीसम्मको पारिश्रमिक सिफारिस
मेचीनगरमा अन्तरराष्ट्रिय महोत्सवको तयारी पूरा
मेचीनगरमा अन्तरराष्ट्रिय महोत्सवको तयारी पूरा
ट्रम्पकी सल्लाहकारले सोफामाथि खुट्टा राखेको विषयमा स्पष्टिकरण दिइन्
ट्रम्पकी सल्लाहकारले सोफामाथि खुट्टा राखेको विषयमा स्पष्टिकरण दिइन्