मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
मनाङमा एमाले ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएकोछ

सारांश

  • मनाङ, २४ असोज  एउटा मात्र संघीय क्षेत्र र दुई वटा प्रदेश क्षेत्र रहेको हिमाली जिल्ला मनाङमा नेकपा(एमाले)ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको छ ।
  • संघको प्रत्यक्षमा एमाले जिल्ला अध्यक्ष पोल्तेनछोपाङ गुरुङलाई सिफारिस गरिएको छ ।
  • त्यस्तै प्रदेश क्षेत्र नं १ मा धोर्जेढोङ्गेल गुरुङ र प्रदेश क्षेत्र २ मा राजीव गुरुङलाई सिफारिस गरिएको छ ।

मनाङ, २४ असोज  एउटा मात्र संघीय क्षेत्र र दुई वटा प्रदेश क्षेत्र रहेको हिमाली जिल्ला मनाङमा नेकपा(एमाले)ले आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लगाएको छ ।
संघको प्रत्यक्षमा एमाले जिल्ला अध्यक्ष पोल्तेनछोपाङ गुरुङलाई सिफारिस गरिएको छ । त्यस्तै प्रदेश क्षेत्र नं १ मा धोर्जेढोङ्गेल गुरुङ र प्रदेश क्षेत्र २ मा राजीव गुरुङलाई सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ पासाङ विष्ट, याङ्दुङ गुरुङ, मंगलबहादुर गरुङ, युटेन गुरुङ, नरेन्द्र घले, रत्न गुरुङ र नन्द गुरुङको नाम केन्द्रमा सिफारिस गरिएको एमाले जिल्ला सचिव लोकेन्द्र घलेले बताउनुभयो ।

करिब छ हजार मतदाता रहेको जिल्लामा चार गाउँपालिका छन् । स्थानीय निर्वाचनमा एमाले र नेपाली काँग्रेसले दुई दुई स्थानमा जित हासिल गरेका थिए ।

केन्द्रीय तहमा एमाले र नेकपा(माओवादी केन्द्र)बीच गठबन्धन भए पनि जिल्लामा माओवादीको झिनो मतका कारण उम्मेदवारी सिफारिस नहुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता विधेयकमा सत्तारुढ दलहरु नै विभाजित
नागरिकता विधेयकमा सत्तारुढ दलहरु नै विभाजित
प्रकृति र संस्कृति नै मुलुकलाई सम्वृद्ध बनाउने आधार
प्रकृति र संस्कृति नै मुलुकलाई सम्वृद्ध बनाउने आधार
केपी ओली र प्रचण्ड फेरि घरदैलो अभियानमा
केपी ओली र प्रचण्ड फेरि घरदैलो अभियानमा
७०औं जन्मदिनमा प्रधानमन्त्री ओली परिवारसँग मस्त
७०औं जन्मदिनमा प्रधानमन्त्री ओली परिवारसँग मस्त
बैंकका ऋणीले लघुवित्तबाट ऋण नपाउने, एउटा लघुवित्तबाट मात्रै ऋण लिन पाउने
बैंकका ऋणीले लघुवित्तबाट ऋण नपाउने, एउटा लघुवित्तबाट मात्रै ऋण लिन पाउने
स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने
स्वास्थ्य मन्त्री र राज्यमन्त्रीबीच कार्यविभाजन, विशिष्ठीकृत अस्पतालको अनुगमन केसीले गर्ने
राजनीतिक मुद्दा फिर्ता लिनसक्ने प्रस्तावबाट पछि हट्यो सरकार
राजनीतिक मुद्दा फिर्ता लिनसक्ने प्रस्तावबाट पछि हट्यो सरकार
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव
‘ए’ डिभिजन लिग फुटबल: सातदोबाटो युथ क्लब शीर्षस्थानमा
‘ए’ डिभिजन लिग फुटबल: सातदोबाटो युथ क्लब शीर्षस्थानमा
आज यी स्थानमा छ भारी वर्षाको सम्भावना
आज यी स्थानमा छ भारी वर्षाको सम्भावना

तपाईंले छुटाउनुभयो कि?