मोबाईल स्क्रिन ग्लाससहित पटाका बरामद

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २६, २०७७
|
|
४७ पटक हेरिएको
Shares
मोबाईल स्क्रिन ग्लाससहित पटाका बरामद

सारांश

  • काठमाडौं, २६ कात्तिक ।
  • विभिन्न किसिमका पटाका र नेश्नल कुरियरले पठाएको बिल नभएको १३ कार्टुन मोबाईल स्क्रिन ग्लास बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
  • चन्द्रागिरी नागढुङ्गाबाट साढे चार बोरा विभिन्न किसिमका पटाका र नेश्नल कुरियरले पठाएको बिल नभएको १३ कार्टुन मोबाईल स्क्रिन ग्लास बरामद गरेको हो ।

काठमाडौं, २६ कात्तिक । विभिन्न किसिमका पटाका र नेश्नल कुरियरले पठाएको बिल नभएको १३ कार्टुन मोबाईल स्क्रिन ग्लास बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
चन्द्रागिरी नागढुङ्गाबाट साढे चार बोरा विभिन्न किसिमका पटाका र नेश्नल कुरियरले पठाएको बिल नभएको १३ कार्टुन मोबाईल स्क्रिन ग्लास बरामद गरेको हो ।

मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख २७७० नम्बरको यात्रु बाहक बसमा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त पटाका र मोबाईल स्क्रिन ग्लास फेला पारी बरामद गरेको जनाएको छ ।

त्यस्तै, सुनसरीको गढी गाउँपालिका(३ छिटाहास्थित सडकबाट १५ हजार रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका पटाकाहरू मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले उक्त पटाका सोही ठाउँमा छोडेर फरार भएपछि प्रहरीले उक्त पटाका बरामद गरेको हो । घटनामा संलग्न रहेको आशंकामा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनुस्ः राष्ट्रपति पौडेल
गणतन्त्र, शान्ति, विकास, सुशासन र रुपान्तरणका पक्षमा कलम चलाउनुस्ः राष्ट्रपति पौडेल
व्यापारीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ
व्यापारीमाथि गोली प्रहार गर्ने अभियुक्त पक्राउ
डाक्टर गोविन्द केसीले प्रधान न्यायाधीशको यसरी राजिनामा मागेका थिए
उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध सर्वोच्चको अल्पकालिन आदेश
साग छोडेर तुलसा कतार भासिनुको कथा यस्तो छ
साग छोडेर तुलसा कतार भासिनुको कथा यस्तो छ
नेपालबाट चिनियाँ राष्ट्रपतिले दिएको डरलाग्दो चेतावनी
नेपालबाट चिनियाँ राष्ट्रपतिले दिएको डरलाग्दो चेतावनी
पार्टीको नेतृत्व लिनको लागी प्रचण्डले एमाले सँग एकता गर्न लागेकाहुन -खगेन्द्र संग्रौला
पार्टीको नेतृत्व लिनको लागी प्रचण्डले एमाले सँग एकता गर्न लागेकाहुन -खगेन्द्र संग्रौला
नेकपा एकता किन स्कुल विभागमा गएर अड्कियो ?
नेकपा एकता किन स्कुल विभागमा गएर अड्कियो ?
सुन तस्करी प्रकरण : प्रहरीले माग्यो इन्टरपोलको सहयोग
सुन तस्करी प्रकरण : प्रहरीले माग्यो इन्टरपोलको सहयोग
मंसिर ११ गते बिहिवारको राशिफल यस्तो छ
मंसिर ११ गते बिहिवारको राशिफल यस्तो छ