उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध सर्वोच्चको अल्पकालिन आदेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ८, २०७८
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • सर्वोच्च अदालतले स्थानीय निकायका जनप्रतिनिधिले उम्मेदवार दिनुअघि पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगले तोकेको प्रावधानलाई तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ ।
  • सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै निर्वाचन आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न भनेको हो ।
  • सर्वोच्चले अन्तरिम आदेश भने दिएन ।

सर्वोच्च अदालतले स्थानीय निकायका जनप्रतिनिधिले उम्मेदवार दिनुअघि पदबाट राजीनामा दिनुपर्ने निर्वाचन आयोगले तोकेको प्रावधानलाई तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै निर्वाचन आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न भनेको हो ।

सर्वोच्चले अन्तरिम आदेश भने दिएन । अन्तरिम आदेशका लागि रिट निवेदक सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र विपक्षी निर्वाचन आयोगलाई बोलाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुत्केरी अवस्थामा पनि यति हट सुरवीन चावला, भाइरल भयो फोटो
सुत्केरी अवस्थामा पनि यति हट सुरवीन चावला, भाइरल भयो फोटो
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
कर्णाली रारा पर्यटन वर्ष उद्घाटनका लागि रु ३९ लाख बजेट
कर्णाली रारा पर्यटन वर्ष उद्घाटनका लागि रु ३९ लाख बजेट
प्रोटोकल नमिलेको भन्दै भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न गएनन प्रचण्ड र माधव नेपाल
प्रोटोकल नमिलेको भन्दै भारतीय विदेशमन्त्री जयशंकरलाई भेट्न गएनन प्रचण्ड र माधव नेपाल
८ बर्षपछि बोलेका निखिल र रेखाकाे बक्स अफिस टक्कर
८ बर्षपछि बोलेका निखिल र रेखाकाे बक्स अफिस टक्कर
नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छ प्रचण्ड
नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छ प्रचण्ड
स्थानीय तहलाई नै तालमेलको जिम्मा दिने एमाले निर्णय
स्थानीय तहलाई नै तालमेलको जिम्मा दिने एमाले निर्णय
चीनले कोरोना विरुद्धको खोपलाई प्रयोगमा ल्यायो
चीनले कोरोना विरुद्धको खोपलाई प्रयोगमा ल्यायो
दाङमा ६० लाखको टर्मिनल भवन बन्दै
दाङमा ६० लाखको टर्मिनल भवन बन्दै
राजकुमार ह्यारीको पहिलो सन्तान छोरा
राजकुमार ह्यारीको पहिलो सन्तान छोरा