गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुसँग बाबुराम आक्रोशित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २५, २०७७
|
|
२० पटक हेरिएको
Shares
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुसँग बाबुराम आक्रोशित

सारांश

  • काठमाडौं, २४ मंसिर ।
  • जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुप्रति कडा टिप्पणी गरेका छन् ।

काठमाडौं, २४ मंसिर । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुप्रति कडा टिप्पणी गरेका छन् ।

आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका छन् -“गणतन्त्र/ संघीयता/ धर्मनिरपेक्षता  इ. ककाई ‘विदेशी एजेण्डा’ भन्नेहरूलाई सुझावः १.विज्ञान/ प्रविधि/ विदेशी भाषा नपढ; गुरूकुल मात्र जाऊ; २.अस्पताल नजाऊ,धामीझांक्री लगाऊ;  ३.गाडी नचढ,पैदल मात्र हिंड; ४ विदेशी/मशिनले सिएका लुगा नलाऊ,लगौंटी लगाएर हिंड; ५.फोन/इन्टरनेट/टीभी प्रयोग नगर! नत्र वकवास नगर!”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?