भारतीय शेयर बजार ऐतिहासिक उचाईमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १, २०७७
|
|
२८ पटक हेरिएको
Shares
भारतीय शेयर बजार ऐतिहासिक उचाईमा

सारांश

  • बजारमा चौतर्फी खरिदारीसँगै भारतीय शेयर बजार रेकर्ड स्तरमा पुगेको छ ।
  • बुधबार सेन्सेक्स ३०६.
  • ६० अंकको बढोत्तरीका साथ ४६ हजार ५६९.

बजारमा चौतर्फी खरिदारीसँगै भारतीय शेयर बजार रेकर्ड स्तरमा पुगेको छ ।

बुधबार सेन्सेक्स ३०६.६० अंकको बढोत्तरीका साथ ४६ हजार ५६९.७७ बिन्दुमा पुगेको छ भने निफ्टी ८७.६० अंकको बढोत्तरीका साथ १३ हजार ६५५.४५ बिन्दुमा पुगेर कारोबार गरिरहेको छ ।

बजारमा तीव्र बढोत्तरी देखिएसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको कुन बजार पूँजीकरण १८४.७५ लाख करोड रुपए नाघेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?