फोरमका कार्यकर्ता कहाँ राख्ने भन्ने कांग्रेसलाई गाह्रो
सारांश
- प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पुर्वसन्ध्यामा कांग्रेसमा समाहित विजय गच्छादार नेतृत्वको लोकतान्त्रिक फोरम पक्षका नेता कार्यकर्ता व्यवस्थापनमा समस्या देखिन थालेका छन् ।
- एक दशकअघि कांग्रेस त्यागेर मधेसी थारु राजनीतिमा होमिएका गच्छादार गत ३० असोजमा कांग्रेसमा फर्किएका थिए ।
- कांग्रेसमा समाहित हुँदा जारी प्रेस विज्ञप्तीमा पार्टी समायोजनबारे ठोस उल्लेख नभए पनि केन्द्रदेखि तल्लो निकायसम्म पार्टी समायोजन गर्ने सहमति भएको थियो ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पुर्वसन्ध्यामा कांग्रेसमा समाहित विजय गच्छादार नेतृत्वको लोकतान्त्रिक फोरम पक्षका नेता कार्यकर्ता व्यवस्थापनमा समस्या देखिन थालेका छन् ।
एक दशकअघि कांग्रेस त्यागेर मधेसी थारु राजनीतिमा होमिएका गच्छादार गत ३० असोजमा कांग्रेसमा फर्किएका थिए ।
कांग्रेसमा समाहित हुँदा जारी प्रेस विज्ञप्तीमा पार्टी समायोजनबारे ठोस उल्लेख नभए पनि केन्द्रदेखि तल्लो निकायसम्म पार्टी समायोजन गर्ने सहमति भएको थियो ।
सहमतिको ४ महिना बित्दा पनि तत्कालीन फोरम लोकतान्त्रिकका नेता कार्यकर्ताले कांग्रेसका समितिमा स्थान नपाएपछि असन्तुष्टि व्यक्त गर्न थालेका हुन् । आजको अन्नपुर्ण पोष्टमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया