ट्रेक्टरको ठक्करबाट मोटरसाइकलका चालकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १५, २०७५
|
|
४२ पटक हेरिएको
Shares
ट्रेक्टरको ठक्करबाट मोटरसाइकलका चालकको मृत्यु

सारांश

  • काठमाडौं, १५ असार ।
  • पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कमल गाउँपालिकामा गएराति टे«क्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
  • पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ त २७९२ नम्बरको ट्रेक्टरले कमल गाउँपालिका –३ को घुम्तीमा विपरीत दिशाबाट आउँदै गरेको मे १० प १८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

काठमाडौं, १५ असार । पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कमल गाउँपालिकामा गएराति टे«क्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ त २७९२ नम्बरको ट्रेक्टरले कमल गाउँपालिका –३ को घुम्तीमा विपरीत दिशाबाट आउँदै गरेको मे १० प १८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त ठक्करबाट इलाम चुलाचुली गाउँपालिका– २ का २७ वर्षीय साङगेन राईको उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका साङगेन राईलाई उपचार गर्न दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको अस्पतालमै गएराति ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो
फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो
कोपा अमेरिका, सुआरेज र काभानीको गोलले उरुग्वे विजयी
कोपा अमेरिका, सुआरेज र काभानीको गोलले उरुग्वे विजयी
विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित
विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित
डीभी आवेदन खुल्यो, पासपोर्ट नंवर र इमेल अनिवार्य, १७ राष्ट्रले आवेदन दिन नपाउने, डीभी भर्ने लिंक सहित
डीभी आवेदन खुल्यो, पासपोर्ट नंवर र इमेल अनिवार्य, १७ राष्ट्रले आवेदन दिन नपाउने, डीभी भर्ने लिंक सहित
प्रधानमन्त्रीले के भने बिमस्टेक बैठकमा ??
प्रधानमन्त्रीले के भने बिमस्टेक बैठकमा ??
योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिमको राजीनामा स्वीकृत
योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिमको राजीनामा स्वीकृत
डान्सबार तथा दोहोरी साँझमा किसोरीमाथि यौन शोषण, ३९ जना किशोरीहरूको उद्धार !
डान्सबार तथा दोहोरी साँझमा किसोरीमाथि यौन शोषण, ३९ जना किशोरीहरूको उद्धार !
गोकर्णेश्वर नगरपालिकाका तीन वडामा एमालेको ‘क्लिन स्वीप’
गोकर्णेश्वर नगरपालिकाका तीन वडामा एमालेको ‘क्लिन स्वीप’
आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल ः प्रधानमन्त्री
आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल ः प्रधानमन्त्री
बिदेशमा पढ्न र घुम्न गएकाहरुले पाँच महिनामा लगे एक खर्ब तेइस अर्ब
बिदेशमा पढ्न र घुम्न गएकाहरुले पाँच महिनामा लगे एक खर्ब तेइस अर्ब