आज ५८८ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ५, २०७७
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ५ सय ८८ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज १ हजार ९७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ५ सय ८८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ हजार ९७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ४३ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
सुनसान सडकमा पूर्वराजाको सवारी, झापाबाट बर्दिबाससम्म आफैले चलाए गाडी
यस्तो छ नेपाललाई विश्व सामू चिनाउने धुर्मुस–सुन्तलीको महत्वकांक्षी योजना (फोटो/भिडियो)
यस्तो छ नेपाललाई विश्व सामू चिनाउने धुर्मुस–सुन्तलीको महत्वकांक्षी योजना (फोटो/भिडियो)
दाङका तीनैवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता
दाङका तीनैवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारको अग्रता
काजोलकी छोरीले पाइन्ट लगाउन भुलेकी हुन्?
काजोलकी छोरीले पाइन्ट लगाउन भुलेकी हुन्?
बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत
बिजुलीको आन्तरिक खपत बढाउनु नै आफ्नो मुख्य प्राथमिकतामा : ऊर्जामन्त्री बस्नेत
नेविसंघका कार्यकर्ताद्वारा कञ्चनपुरमा सरकारी वकिलको कार्यालय तोडफोड
नेविसंघका कार्यकर्ताद्वारा कञ्चनपुरमा सरकारी वकिलको कार्यालय तोडफोड
महासंघले छिट्टै दोस्रो चरणको आन्दोलन घोषणा गर्छ : अध्यक्ष आचार्य
महासंघले छिट्टै दोस्रो चरणको आन्दोलन घोषणा गर्छ : अध्यक्ष आचार्य
आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह
आयुर्वेद चिकित्सा प्रणालीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री शाह
नख्खु कारागारमा कैदीबन्दीहरुबीच भिडन्त, एकको मृत्यु
नख्खु कारागारमा कैदीबन्दीहरुबीच भिडन्त, एकको मृत्यु
वडाध्यक्षहरू विद्युत चोरीमा संलग्न !
वडाध्यक्षहरू विद्युत चोरीमा संलग्न !

तपाईंले छुटाउनुभयो कि?