तीजको गीत ‘पाइन्ट काट्नु पर्यो’ बजारमा (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
२२ पटक हेरिएको
Shares
तीजको गीत ‘पाइन्ट काट्नु पर्यो’  बजारमा (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • तिजको अवसर पारेर एस.
  • के डिजिटल प्रालिले कमेडी स्टाइलमा ‘पाइन्ट काट्नुपर्यो’ बोलको गीत बजारमा ल्याएको छ ।

काठमाडौं । तिजको अवसर पारेर एस.के डिजिटल प्रालिले कमेडी स्टाइलमा ‘पाइन्ट काट्नुपर्यो’ बोलको गीत बजारमा ल्याएको छ ।

कृष्ण लामिछानेको शब्द सिर्जना रहेको यस गीतमा कल्पना गुरुङ र विष्णु श्रेष्ठले स्वर दिएका छन् । गीतको भिडियोलाई कृष्ण लामिछाने आफैँले निर्देशन गरेका हुन् ।

गीतको भिडियोमा मोडेल दिपेन्द्र खड्का, कल्पना गुरुङ, कृष्ण लामिछाने र सरिना लामालाई देख्न सकिन्छ । गीतको सुटिङ ललितपुरको गोदावरीमा गरिएको छ ।

गायक समेत रहेका कृष्ण लामिछानेका अनुसार म्यूजिक भिडियो आफूले सोचेभन्दा पनि राम्रो बनेकोले गीतले स्रोता तथा दर्शकको सहजै मन जित्ने विश्वास व्यक्त गरेका छन् । म्यूजिक भिडियोलाई दर्शकहरुले युट्युवमा सजिलै हेर्न सक्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्र विकासका लागि हातेमालो गरेर अघि बढ्न प्रमको आह्वान
राष्ट्र विकासका लागि हातेमालो गरेर अघि बढ्न प्रमको आह्वान
काँग्रेस नेता गान्धीद्धारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप
काँग्रेस नेता गान्धीद्धारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप
मनिषा कोइराला र उनका बुबा आमाको कोरोना रिपोर्ट नेगेटिभ
मनिषा कोइराला र उनका बुबा आमाको कोरोना रिपोर्ट नेगेटिभ
मुख्यमन्त्रीहरुको रिपोर्टिङ र भिडियो कन्फरेन्सपछि सरकारले विशेष घोषणा गर्ने
मुख्यमन्त्रीहरुको रिपोर्टिङ र भिडियो कन्फरेन्सपछि सरकारले विशेष घोषणा गर्ने
सांसदको प्रश्न : पानी नखाई महानगरको यात्रा गर्नुपर्ने ?
सांसदको प्रश्न : पानी नखाई महानगरको यात्रा गर्नुपर्ने ?
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए
ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई तपाईको फिगर राम्रो छ भनेपछि, ट्रम्प आलोचनाको शिकार भए
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
नेपाल र चीनबीचका २० बुँदे सम्झौता र समझदारीमा क–कसले गरे हस्ताक्षर ?
कस्तो ऋण लिने भन्नेमा सरकार सुस्पष्ट छ : अर्थमन्त्री डा महत
कस्तो ऋण लिने भन्नेमा सरकार सुस्पष्ट छ : अर्थमन्त्री डा महत
लुम्बिनी सांस्कृतिक नगरपालिकामा सपथ
लुम्बिनी सांस्कृतिक नगरपालिकामा सपथ
छत्तीसगढमा दुई जना प्रहरीको हत्या
छत्तीसगढमा दुई जना प्रहरीको हत्या

तपाईंले छुटाउनुभयो कि?