एक सय २७ नयाँ कर्मचारी अलपत्र

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
५३ पटक हेरिएको
Shares
एक सय २७ नयाँ कर्मचारी अलपत्र

सारांश

  • काठमाडौं, फागुन १२ ।
  • संघीय मन्त्रालयको बदमासीका कारण लोकसेवा आयोगको परीक्षा पास गरेका एक सय २७ जना नयाँ कर्मचारी तीन महिनादेखि अलपत्र परेका छन्।
  • स्थानीय तहलक्षित आवश्यक कर्मचारी भर्नाका लागि आयोगको परीक्षा पास गरेर कामका लागि सम्बन्धित कार्यालय पुगेका उनीहरूले तीन महिनादेखि तलब–त परको कुरा हाजिरसम्म हुन पाएका छैनन्।

काठमाडौं, फागुन १२ । संघीय मन्त्रालयको बदमासीका कारण लोकसेवा आयोगको परीक्षा पास गरेका एक सय २७ जना नयाँ कर्मचारी तीन महिनादेखि अलपत्र परेका छन्। स्थानीय तहलक्षित आवश्यक कर्मचारी भर्नाका लागि आयोगको परीक्षा पास गरेर कामका लागि सम्बन्धित कार्यालय पुगेका उनीहरूले तीन महिनादेखि तलब–त परको कुरा हाजिरसम्म हुन पाएका छैनन्।

स्थानीय तहमा रिक्त पदको आधारमा लोकसेवा आयोगले एकैपटक सम्बन्धित तहका लागि विभिन्न पदमा १० हजारभन्दा बढीको सूचना गरेको थियो। सोहीअनुसार आयोगको परीक्षा पास भएर उसकै सिफारिसमा उनीहरू कार्यालयमा हाजिर हुन पुगेका थिए। तर त्यसअघि नै संघीय मामिला मन्त्रालयले कर्मचारी समायोजनका क्रममा कर्मचारी पठाएपछि नयाँ नियुक्ति पाएकाहरू अप्ठेरोमा परेका हुन्।

रिक्त स्थानमा पदपूर्तिका लागि परीक्षा भएको जान्दाजान्दै अरू कर्मचारी पठाएपछि हाजिर हुन वञ्चित बनेका उनीहरू दिनहुँजसो संघीय मन्त्रालयमा धाइरहेका छन्। तर संघीय मामिला मन्त्रालय उनीहरूलाई मन्त्रालयमा हाजिर गराउन अस्वीकार गर्दै आएको छ भने सम्बन्धित स्थानीय तहले पनि आफूलाई आवश्यक पर्ने पदपूर्ति भइसकेकाले थप जिम्मेवारी लिन नसक्ने बताउँदै आएको छ।

’नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डलरको भाउ घट्दा युरो बढ्यो, आज कुन मुद्रा कतीमा हुँदै कारोबार?
डलरको भाउ घट्दा युरो बढ्यो, आज कुन मुद्रा कतीमा हुँदै कारोबार?
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन
काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४१ जना सवारी चालकमाथि कारवाही
काठमाडौं उपत्यकामा एकैदिन २७ सय ४१ जना सवारी चालकमाथि कारवाही
स्कटल्याण्डलाई पराजित गर्दै नेपाल विजयी
स्कटल्याण्डलाई पराजित गर्दै नेपाल विजयी
राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो
राप्रपाका नेताहरुसँगको भेटमा पूर्वराजाले भने- मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो
गाउँपालिकाको यस्तो निर्णय: छोरी जन्मिए २५ हजार रकम खातामा
गाउँपालिकाको यस्तो निर्णय: छोरी जन्मिए २५ हजार रकम खातामा
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण
देशको खोजी र रंग अभिज्ञान लोकार्पित
देशको खोजी र रंग अभिज्ञान लोकार्पित
१२ वर्षमा गर्भवती भएकी गंगामाया अस्पताल भर्ना
१२ वर्षमा गर्भवती भएकी गंगामाया अस्पताल भर्ना
राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र
राणाकालीन दरबार श्रीमहल भूकम्पपछि अलपत्र