मनिषा कोइराला र उनका बुबा आमाको कोरोना रिपोर्ट नेगेटिभ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २३, २०७७
|
|
४० पटक हेरिएको
Shares
मनिषा कोइराला र उनका बुबा आमाको कोरोना रिपोर्ट नेगेटिभ

सारांश

  • स्थलमार्ग हुँदै बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइरालासँगै भारतबाट नेपाल आईपुगेकी अभिनेत्री मनिषा कोइराला १४ दिनसम्म क्वारेन्टिनमा बस्न थालेकी छिन् ।
  • उनी घरमै क्वारेन्टाइनमा बसेकी छन्।
  • बलिउडकी चर्चित नायिका कोइराला मुम्बईमा बस्दै आएकी थिईन् ।

स्थलमार्ग हुँदै बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइरालासँगै भारतबाट नेपाल आईपुगेकी अभिनेत्री मनिषा कोइराला १४ दिनसम्म क्वारेन्टिनमा बस्न थालेकी छिन् । उनी घरमै क्वारेन्टाइनमा बसेकी छन्। बलिउडकी चर्चित नायिका कोइराला मुम्बईमा बस्दै आएकी थिईन् ।

उनी रुपन्देहीको बेलहिया नाका हुँदै काठमाडौं आईपुगेकी हुन् । कोरोना परीक्षण गरिसकेको र तीनै जनाको रिपोर्ट नेगेटिभ आएको मनिषाले जानकारी गराएकी छिन् । तर, अन्तर्राष्ट्रिय मापदण्डअनुसार १४ दिन क्वारेन्टाइन बस्न पर्ने भएकाले उनीहरु सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिग बासको तेस्रो खेलमा सन्दीपको सशक्त प्रदर्शन
बिग बासको तेस्रो खेलमा सन्दीपको सशक्त प्रदर्शन
प्रधानमन्त्रीले फेरि भने–भ्रष्टाचार गर्दिन
प्रधानमन्त्रीले फेरि भने–भ्रष्टाचार गर्दिन
विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले राजधानीमा रोकिराखेको साझा बसमा आगजनी
विप्लव नेतृत्व नेकपाका कार्यकर्ताले राजधानीमा रोकिराखेको साझा बसमा आगजनी
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ताेडफाेड गर्नेलाइ कारबाहि गरीने
६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी
६४ जिल्लामा १ करोड ३२ लाख मतपत्र ढुवानी
सुनसरीमा कसले मार्ला बाजी?
सुनसरीमा कसले मार्ला बाजी?
राजमोले २०७१ सालमै अस्वीकार गरेका जोशी फालिएपछि चित्रबहादुर केसीले गरे स्वागत
राजमोले २०७१ सालमै अस्वीकार गरेका जोशी फालिएपछि चित्रबहादुर केसीले गरे स्वागत
महरालाई कारवाही गरेर जनविश्वास आर्जन गर्न नेता सिंहको सरकारलाई सुझाव
महरालाई कारवाही गरेर जनविश्वास आर्जन गर्न नेता सिंहको सरकारलाई सुझाव
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
मूल्यवृद्धि बाध्यता हो, आयल निगमलाई अझै पनि पेट्रोलमा १४, डिजेलमा २६, एलपी ग्यासमा ८८० रुपैयाँ घाटा छः कार्यकारी निर्देशक
मूल्यवृद्धि बाध्यता हो, आयल निगमलाई अझै पनि पेट्रोलमा १४, डिजेलमा २६, एलपी ग्यासमा ८८० रुपैयाँ घाटा छः कार्यकारी निर्देशक