आज सुनको मुल्य बढ्योे, प्रतितोला ९२ हजारमा कारोबार
सारांश
- मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ ।
- आज सुनको मुल्य ४ सय रुपैयाँले बढेको हो ।
- सोमबार प्रतितोला सुनको मुल्य ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुनको मुल्य ४ सय रुपैयाँले बढेको हो । सोमबार प्रतितोला सुनको मुल्य ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य ९१ हजार ५ सय रुपैयाँ कामय भएको छ ।
यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा खरिद बिक्रि भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया