जिल्ला बिकास को बजेट नै दुरुपयोग गरि घरदैलो कार्यक्रम………

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
जिल्ला बिकास को बजेट नै दुरुपयोग गरि घरदैलो कार्यक्रम………

सारांश

  • जनकपुर का जिल्ला बिकास सन्बय समिती का एल.
  • डि .
  • ओ सनत बहादुर सुनार नेपाली काङ्ग्रेस का प्रस्तावित उम्मेदवार लाई जिल्ला बिकास को बजेट नै दुरुपयोग गरि जनकपुर का जिल्ला बिकास सन्बय समिती का एल.

जनकपुर का जिल्ला बिकास सन्बय समिती का एल.डि .ओ सनत बहादुर सुनार नेपाली काङ्ग्रेस का प्रस्तावित उम्मेदवार लाई जिल्ला बिकास को बजेट नै दुरुपयोग गरि जनकपुर का जिल्ला बिकास सन्बय समिती का एल.डि .ओ सनत बहादुर सुनारले सिद्दी दातृ गाउँपालिका का प्रस्तावित उम्मेदवार लाई जिल्ला बिकास को बजेट नै दुरुपयोग गरि घरदैलो कार्यक्रम मा लगेको छ । निर्वाचन घोषणा पछि आचारसंहिता लागेको अबस्था मा सरकारि रकम र सरकारी गाडी प्रयोग गरेर मतदाता प्रभावित गर्नु आचारसंहिता उलंघन हो । सत्ता को नेतृत्व गरेको दलले नै पटक पटक आचारसंहिता उलंघन गरेको मा बिपक्षी दलहरु ले पटक पटक कुरा उठाई रहेको छ त्यै पनि सत्तारुढ दल बाट नियमित आचारसंहिता उलंघन गर्ने काम रुकेका छैन । निर्वाचन आयोग का मौनता कारण बिकास को जिम्मा लिएका यस्ता स्थानीय बिकास अधिकारि हरु पनि एउटा बिचार को पछाडी लाग्नु भनेको लोकतान्त्र र निश्पक्ष निर्वाचन को लागी प्रश्न उठाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?