गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिनुहुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २९, २०७९
|
|
३७ पटक हेरिएको
Shares
गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिनुहुने

सारांश

  • काठमाडौँ ।
  • गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
  • एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङसहित ३३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएका अधिकारीले आज बस्ने गण्डकी प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने तयारी गर्नुभएको छ । एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङसहित ३३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएका अधिकारीले आज बस्ने गण्डकी प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

अधिकारी संविधानको धारा १६८ (२) अनुसार पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेसीले जिते फिफा बर्ष खेलाडीको उपाधि
मेसीले जिते फिफा बर्ष खेलाडीको उपाधि
खिचातानी र चलखेलमा धरहरा, रानीपोखरी
खिचातानी र चलखेलमा धरहरा, रानीपोखरी
यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका
यसरी खुल्दैछ खण्डहर बनेको तातोपानी नाका
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता
​गुन्डा नाइके लामामाथि अन्डरवल्र्डसँग मिलेको आरोप, परिवारलाई इन्काउन्टरको चिन्ता
देउवाले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले गर्‍यो सरकार नछोड्ने निर्णय
देउवाले चुनाव सार्ने तयारी गरेको सूचना पाएपछि माओवादीले गर्‍यो सरकार नछोड्ने निर्णय
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर सहित ६ जना पक्राउ
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर सहित ६ जना पक्राउ
हेर्नुहोस् उपत्यकाका विभिन्न स्थानमा बम विस्फोटका श्रृखंला
हेर्नुहोस् उपत्यकाका विभिन्न स्थानमा बम विस्फोटका श्रृखंला
‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बेलायत प्रस्थान
मिटर ब्याजको पासोमा सिंगै गाउँ
मिटर ब्याजको पासोमा सिंगै गाउँ

तपाईंले छुटाउनुभयो कि?